‘राज्यका कुनै पनि निकायमा महिलाको उपस्थिति ५० प्रतिशत हुनुपर्छ’:नायिका रेखा थापा

‘राज्यका कुनै पनि निकायमा महिलाको उपस्थिति ५० प्रतिशत हुनुपर्छ’:नायिका रेखा थापा

काठमाडौँ। लोकप्रिय नायिका तथा सामाजिक अभियन्ता रेखा थापाले महिलाहरु सचेत र सक्षम मान्छे भएर बाँच्न सक्नुपर्ने धारणा राखेकी छन्। ११०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा रिपोर्टर्स क्लव नेपालल...
राप्रपा र राप्रपा(संयुक्त) बीच एकता स् थापा, राणा र लोहनी अध्यक्ष रहने सहमति (पत्रसहित )

राप्रपा र राप्रपा(संयुक्त) बीच एकता स् थापा, राणा र लोहनी अध्यक्ष रहने सहमति (पत्रसहित )

काठमाडौं, २४ फागुन । लामो समयको प्रयास, छलफल र वार्तापछि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच पार्टी एकता गर्नेबारे आधारपत्रमा सहमति भएको छ । आज श...
कालापानीबाट भारतीय सेना हटाउन संकल्प प्रस्ताव पेश गर्न प्रतिनिधिसभाको बैठक बस्दै

कालापानीबाट भारतीय सेना हटाउन संकल्प प्रस्ताव पेश गर्न प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा नेपाली भूभागमा रहेका विदेशी (भारतीय) सेना हटाउन संकल्प प्रस्ताव पेश हुने सम्भावित कार्यसूची छ । ‘मा. श्री खगराज अधिकारीले ‘भारत स...
काँग्रेसले पाँच लाख क्रियाशील सदस्यलाई प्रशिक्षण दिने

काँग्रेसले पाँच लाख क्रियाशील सदस्यलाई प्रशिक्षण दिने

नेपाली काँग्रेसले पार्टीका पाँच लाख क्रियाशील सदस्यलाई प्रशिक्षण दिने कार्ययोजना प्रस्तुत गरेको छ ।पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवं केन्द्रीय उपसभापति विमिलेन्द...
डा. युवराज खतिवडा अर्थमन्त्रीमा पुनः नियुक्त, शपथ आज दिउँसो ४ बजे

डा. युवराज खतिवडा अर्थमन्त्रीमा पुनः नियुक्त, शपथ आज दिउँसो ४ बजे

राष्ट्रिय सभाको दुई वर्षे पदावधी सकिएपछि मंगलबार राजीनामा दिएका खतिवडा पुनः सोही पदमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा। खतिवडालाई अर्थमन्त...
आज राष्ट्रिय सभा सदस्यको शपथ

आज राष्ट्रिय सभा सदस्यको शपथ

राष्ट्रिय सभामा नवनियुक्त १८ सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ११ बजे सदस्यहरूको शपथ हुनेछ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनियुक्त सदस्...
नेपालका लागि भारतीय राजदूत विनयमोहन आइपुगे

नेपालका लागि भारतीय राजदूत विनयमोहन आइपुगे

काठमाडौँ। नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा आफ्नो कार्यभार सम्हाल्न आइतबार नेपाल आइपुगेका छन्। क्वात्रा यसअधि फ्रान्सका लागि भारतीय राजदुत रहेका थिए। नेपालका लागि भारतीय राजदुत म...
के गर्दै छन् डा. सिके राउत

के गर्दै छन् डा. सिके राउत

पृथकतावादी धारको राजनीति त्यागेका डा।सिके राउत नेतृत्वको जनमत पार्टीको काठमाडौँ मित्रपार्कस्थित सम्पर्क कार्यालयमा ताला झुण्डिएको छ। दुई महिनादेखि सम्पर्क कार्यालय खुलेको छैन।जनमत पार्टीका नेता कार्य...
काँग्रेसले तोक्यो १३ केन्द्रीय विभागका प्रमुख

काँग्रेसले तोक्यो १३ केन्द्रीय विभागका प्रमुख

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार १३ केन्द्रीय विभागको प्रमुखमा विभिन्न केन्द्रीय सदस्यलाई मनोनयन गर्नुभएको छ । सभापति देउवाले आज पार्टीका केन्द्रीय सदस्य गोपालमान श्रेष...
पार्टी फुट्छ भन्ने हल्ला निराधार :भीम रावल

पार्टी फुट्छ भन्ने हल्ला निराधार :भीम रावल

धनगढी, १७ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज भीम रावलले अहिलेको विषयले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको स्पष्ट पारेका छन् । धनगढीम...