अर्थमन्त्री खतिवडालाई ‘सिंहदरबारको ढोका बन्द

अर्थमन्त्री खतिवडालाई ‘सिंहदरबारको ढोका बन्द

अर्थमन्त्री डा। युवराज खतिवडा सङ्घीय संसदबाट बिदा हुने भएका छन् । राष्ट्रियसभा सदस्यका रुपमा उनको कार्यकाल फागुन २० गते सकिँदैछ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले सरकारको सिफारिसमा राष्...
पूर्वडीआईजी रमेश खरेलले नयाँ पार्टी खोल्ने, बिहीबार घोषणा हुँदै

पूर्वडीआईजी रमेश खरेलले नयाँ पार्टी खोल्ने, बिहीबार घोषणा हुँदै

काठमाडौँ । नेपाल प्रहरीमा सक्षम र इमान्दार अधिकृतको छवि बनाएका पूर्वडीआईजी रमेश खरेलले पनि नयाँ पार्टी खोल्ने भएका छन् । भोलि बिहीबार दलको औपचारिक घोषणा गरिनेछ । भ्रष्टाचारविरोधी अभियान, सुशासन, राष्...
फागुन १५ गते कांग्रेसद्वारा चितवन बन्दको घोषणा

फागुन १५ गते कांग्रेसद्वारा चितवन बन्दको घोषणा

चितवन। नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवनले फागुन १५ गते ‘चितवन बन्द’ को घोषणा गरेको छ। चितवनकै माडी नगरपालिका–१ का वडाध्यक्ष एवम् काँग्रेसका स्थानीय नेता कृष्णप्रसाद पौडेलको आमरण अनशनप्रति ऐक्यव...
प्रथम झापा जिल्ला युवा सम्मेलन ८ बुँदे घोषणा पत्र जारी गर्दै सकियो

प्रथम झापा जिल्ला युवा सम्मेलन ८ बुँदे घोषणा पत्र जारी गर्दै सकियो

 युवामैत्री स्थानीय तह, अन्तर पार्टी युवा संजाल निर्माण लगायतका ८ बु“दे घोषणा पत्र जारी गर्दै झापा जिल्ला युवा सम्मेलन बिर्तामोडमा सकिएको छ ।                     ८ बुँदे घोषणा पत्र यस्तो छ  १, राष...
प्रधानमन्त्री ओलीले गरे बाँस्कोटाको बचाउ

प्रधानमन्त्री ओलीले गरे बाँस्कोटाको बचाउ

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि छुट्टै छानबिन गर्नुपर्ने भन्दै बचाउ गरेका छन् । एक सचि...
सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा

सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका छन् । बिहीबार दिउँसो बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा दि...
स्ववियु निर्वाचन नहुनुमा त्रिविका पदाधिकारीहरुको असक्षमता : रञ्जित तामाङ

स्ववियु निर्वाचन नहुनुमा त्रिविका पदाधिकारीहरुको असक्षमता : रञ्जित तामाङ

काठमाडौँ। अनेरास्ववियूका सह संयोजक रञ्जित तामाङले स्ववियु निर्वाचन तोकिएको समयमा नहुनुमा त्रिविका पदाधिकारीहरुको असक्षमता भएको टिप्पणी गरेका छन्। त्रिविले यहि फागुन १४ गते स्ववियू निर्वाचन गर्ने भएर ...
पूर्वसभामुख महराको सांसद पद निलम्बन फुकुवा

पूर्वसभामुख महराको सांसद पद निलम्बन फुकुवा

पूर्वसभामुख कृष्णबहादुर महराको सांसद पद निलम्बन फुकुवा भएको छ । सोमबार काठमाडौं जिल्ला अदालतले सफाइ दिएपछि महराको सांसद पद निलम्बन फुकुवा भएको हो । अदालतले महराले सफाइ पाएको पत्र मंगलबार संसद सचिवालय...
विप्लवका ज्वाइँ अनेरास्ववियु क्रान्तिकारीकाध्यक्ष पक्राउ

विप्लवका ज्वाइँ अनेरास्ववियु क्रान्तिकारीकाध्यक्ष पक्राउ

काठमाडौँ। नेत्रविक्रम चन्द विप्लव सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका काठमाडौं जिल्ला अध्यक्षसहित ५ कार्यकर्ता पक्राउ परेका छन् उक्त संगठनका अध्यक्ष चिरञ्जीवी ढकालसहित ५ जनालाई महा...
पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध सर्वोच्चमा रिट दायर

पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं। बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गर्दै रिट दर्ता भएको छ।बुधबार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर...