राष्ट्रियसभा :आज बिहान १० देखि अपराह्न ४ बजेसम्म मतदान हुँदै

राष्ट्रियसभा :आज बिहान १० देखि अपराह्न ४ बजेसम्म मतदान हुँदै

काठमाडौँ , राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा निर्वाचन हुँदैछ । कुल १८ पदका लागि आज बिहान १० देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले ...
विप्लव कार्यकर्ता बमसहित पक्राउ

विप्लव कार्यकर्ता बमसहित पक्राउ

खाँदबारी , सङ्खुवासभाको सभापोखरीबाट रेडबुलको बट्टा र प्रेसर कुकरमा बनाइएको बमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले बुधबार पत्रकार सम्मेलन गरेर बमसहित पक्राउ परेका मादी नगरप...
गाउँपालिका कार्यालयमा  बम फेला

गाउँपालिका कार्यालयमा बम फेला

बैतडी । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र पालको घरको मूलद्वारमा राखिएको प्रेसरकुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ । डिलाशैनी गाउँपालिका–३ पंसेरामा रहेको अध्य...
नेकपाले पार्टी कार्यकर्तालाई ११ बुँदे आचारसंहिता जारी

नेकपाले पार्टी कार्यकर्तालाई ११ बुँदे आचारसंहिता जारी

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी कार्यकर्तालाई ११ बुँदे आचारसंहिता जारी गरेको छ । आचारसंहिताअनुसार अबउप्रान्त नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न पाउने छैनन् । यस्तो छ १...
राष्ट्रियसभा चुनाव  रातिबाट मौन अवधि सुरु, प्रचारप्रसार गर्न नपाइने

राष्ट्रियसभा चुनाव  रातिबाट मौन अवधि सुरु, प्रचारप्रसार गर्न नपाइने

आगामी बिहीबार हुने राष्ट्रियसभा निर्वाचनको मौन अवधि आज रातिबाट सुरु हुने भएको छ ।निर्वाचन आयोगका अनुसार, सोमबार राति १२ पछि दल तथा तिनका उम्मेदवारको मौन अवधि सुरु हुनेछ । निर्वाचन आचारसंहितामा निर्वा...
निर्मल निवासमा केदारनाथका जगतगुरु(फोटोफिचर )

निर्मल निवासमा केदारनाथका जगतगुरु(फोटोफिचर )

नेपाल भ्रमणमा रहेका केदारनाथका जगतगुरु भीमाशंकरले नेपाल हिन्दू राष्ट्र नै भएको जिकिर गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहसम्म भेटघाट गरेका भीमाशंकरले नेपाल हिन्दू राष्ट्र नै भएको बताएका छन् ।
एमसीसी संसदबाट अनुमोदन गर्ने सर्तमा प्रधानमन्त्री ओली सापकोटालाई सभामुख स्वीकार्न तयार

एमसीसी संसदबाट अनुमोदन गर्ने सर्तमा प्रधानमन्त्री ओली सापकोटालाई सभामुख स्वीकार्न तयार

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र लामो समयदेखि विवादको विषय बनेको सभामुख प्रकरण अन्ततः टुंगिएको छ । आइतबार बिहान बालुवाटारमा भएको नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड बीच अग्नि स...
सभामुखबारे सहमति जुटाउन ओली र दाहाल बालुवाटारमा

सभामुखबारे सहमति जुटाउन ओली र दाहाल बालुवाटारमा

काठमाडौँ । सभामुखबारे सहमति जुटाउन त्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल सुरु भएको छ । गत बिहीबार र शुक्रबार पनि दुई अ...
विप्लवको ‘थ्रेट’पछि भीआईपी र भीभीआईपी एरियामा सुरक्षा ‘हाइअर्लट’?

विप्लवको ‘थ्रेट’पछि भीआईपी र भीभीआईपी एरियामा सुरक्षा ‘हाइअर्लट’?

काठमाडौँ । प्रतिबन्धित विप्लव समूहले बुधबार साँझ नागार्जुन र बालुवाटारमा एकै समयमा बम विस्फोट गराएपछि काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । गृह मन्त्रालयको ठाडो निर्देशनमा उपत्...
ओली, प्रचण्ड र देउवा बालुवाटारमा ?

ओली, प्रचण्ड र देउवा बालुवाटारमा ?

काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्तारुढ नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुको जमघट भएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी छलफल गर्न नेकपा र कांग्रेसका नेताहरु शुक्रबार ...