काठमाडौँ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का स्थायी समिति सदस्य भीम रावलले आफूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मान्छेबाट ज्यान मार्ने धम्की आएको बताएपछि नयाँ वहस सुरु भएको छ।
प्राय ...
रासस,नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको केन्द्रीय नेता चुडामणि ओलीसहित १६ कार्यकर्तालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बाजुरा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पक्राउ परेक...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबिच पार्टीमा देखिएको समस्या समाधान गर्ने विषयमा सहमती जुटेको छ ।आइतबार साँझ देउवा निवास बूढानीलकण्ठमा देउ...
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा दाङ जिल्ला सचिवालय सदस्य इश्वरी पाण्डेलाई प्रहरीले फेरी पक्राउ गरेको छ ।मलामी जाँदै गरेका उनलाई जिल्ला प्रहरी कार्यालय घोराहीबाट गएका सादा पोसाकका प्रहरीले शिव...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई जन्मदिनको शुभकामना दिएका छन् । ट्रम्पले पठाएको शुभकामना सन्देश किमले प्राप्त गरेको उत्तर कोरियाको सरकारी समाचा...
हेटौडा । प्रदेश ३ को स्थानीय राजधानीबारे प्रदेश सभामा सुरु भएको प्रस्तावमाथिको छलफलमा काँग्रेस सांसद नरोत्तम वैद्य प्रतिवेदन नै गोलमटोल रहेको बताएका छन् । उनले यो प्रतिवेदन हो कि होइन रु भन्दै विरोध ग...
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिने विषयमा छलफल भएको छ । सभापति द...
काठमाडौं । प्रतिनिधि सभाका सभामुख चयन सकस बनिरहेको छ । दुईवटा संसद बैठक स्थगित गरेर सहमतिको प्रयास गरिरहेको भए पनि सत्तारुढ नेकपाले आफ्नै पार्टीभित्र सभामुख कसलाई बनाउने भन्ने टुंगो लगाउन सकेको छैन ।...
बुटवल, नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाको कारण पार्टी समाप्त हुन सक्ने बताएकी छन्।प्रेस युनियनले शुक्रबार रुपन्देहीको बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा कोइराल...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भागबण्डामा राष्ट्रियसभा सदस्य उम्मेदवारको टुंगो लगाएको छ ।शुक्रबार बसेको नेकपा सचिवालय बैठकले आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका तर्फबाट १६...