प्रचण्डले भेटे डा.भट्टराईलाई, एमालेबाहेकका दलहरुको गठबन्धन बनाउन जोड

 प्रचण्डले भेटे डा.भट्टराईलाई, एमालेबाहेकका दलहरुको गठबन्धन बनाउन जोड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटलगत्तै जसपाका नेता डा। बाबुराम भट्टराई भेट्न टोखा पुगेका थिए । भट्टराईसँगको भेटमा प्रचण्डले एम...
एमाले र जसपाबीच सत्ता साझेदारी- दुबैले बनाए बनाए वार्ता टोली

एमाले र जसपाबीच सत्ता साझेदारी- दुबैले बनाए बनाए वार्ता टोली

सत्ता साझेदारी प्रयासका लागि सत्तारुढ नेकपा एमालेले पहल सुरु गरेको छ । प्रतिनिधि सभामा बहुमतका लागि १७ सिट अपुग रहेको संसदको सबैभन्दा ठूलो दल एमालेले अन्य दलसँग वार्ता प्रयास सुरु गरेको हो । एमालेले उ...
देउवा र प्रचण्डबीच सत्ता साझेदारीका विषयमा छलफल

देउवा र प्रचण्डबीच सत्ता साझेदारीका विषयमा छलफल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न प्रचण्ड मंगलबार साँझ उनको निवास बुढानीलकण्ठ पुगेका हुन् । उनीहरुब...
एमाले–माओवादी गठबन्धनको गृहकार्य, ओली पक्षबाटै  प्रधानमन्त्री बनाउन सकिने गरी परामर्श शुरु

एमाले–माओवादी गठबन्धनको गृहकार्य, ओली पक्षबाटै प्रधानमन्त्री बनाउन सकिने गरी परामर्श शुरु

सर्वोच्च अदालतले तत्कालीन एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताउने फैसला गरेसँगै पुनः दुई पार्टीबीच गठबन्धन बनाएर सरकार गठनको गृहकार्य अगाडि बढेको छ । नेकपा एमालेभित्र वरिष्ठ नेता माधवकुमार नेपाल संकट...
ओली नेतृत्वको एमालेतिर लाग्यो माधव नेपाल समूह

ओली नेतृत्वको एमालेतिर लाग्यो माधव नेपाल समूह

 नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकृत हुँदासम्म घनिष्ट रहेको माधवकुमार नेपाल समूह पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको समूहबाट अलग भएको छ । सोमवार संयुक्त स्थायी कमिटी बैठकपछि सर्वोच्च अदालतको फैसला ...
नेकपा अवैध भएकाले सो पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधि पनि अवैध भएको दावी

नेकपा अवैध भएकाले सो पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधि पनि अवैध भएको दावी

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अवैध भएकाले सो पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधि पनि अवैध हुने बताएको ख...
सर्वोच्चको फैसलापछिका परिदृश्य स् यी चार तरिकाबाट बन्न सक्छ अबको सरकार

सर्वोच्चको फैसलापछिका परिदृश्य स् यी चार तरिकाबाट बन्न सक्छ अबको सरकार

सर्वोच्च अदालतको आदेशपछि अब संसद्मा नेकपा एमाले, माओवादी केन्द्र, कांग्रेस र जसपा गरी चार पार्टी मात्रै रहन्छन्। राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका एकरएक सां...
अदालतको फैसलाप्रति सम्मान छ तर म फर्किन सम्भव छैन : रायमाझी

अदालतको फैसलाप्रति सम्मान छ तर म फर्किन सम्भव छैन : रायमाझी

ऊर्जामन्त्रीसमेत रहेका ओली पक्षमा लागेका पूर्वमाओवादी नेता तथा टोपबहादुर रायमाझीले आफू अदालतको फैसला अनुसार तत्काल माओवादी केन्द्रमा फर्किन सम्भव नरहेको प्रतिक्रिया दिएका छन् । संसद भवन नयाँ बानेश्वर...
केपी ओलीले मेरो अध्यक्ष पद खोस्न सक्दैनन् – माधवकुमार नेपाल

केपी ओलीले मेरो अध्यक्ष पद खोस्न सक्दैनन् – माधवकुमार नेपाल

प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले आफ्नो अध्यक्ष पद खोस्न नसक्ने टिप्पणी गरेका छन् । संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले नेकपाको अध्यक्षको जिम्मेव...
केपी ओलीसँगै रहने भयो सूर्य चिह्न ?

केपी ओलीसँगै रहने भयो सूर्य चिह्न ?

सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण अघिकै अवस्थामा कायम रहने फैसला सुनाएको छ । यससँगै तत्कालीन एमालेको अध्यक्षको हैसियतमा सूर्य चुनाव चिह्न केपी शर्मा ओलीसँगै रहने पक्...