विराटनगर, २३ फागुन । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावकमध्येका अगुवा प्रदेश सांसद् टंक आङबोहाङले प्रचण्ड नेपाल समूह छाडेका छन् ।
ताप्लेजुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने...
प्रधानमन्त्री केपी ओली नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता वामदेव गौतमको निवासमा पुगेर भेटवार्ता गरेका थिए ।
शुक्रबार साँझ प्रधानमन्त्री ओली गौतमको ललितपुरको भैँसेपाटीस्थित निवासमा पुगेका हुन् । ...
काठमाडौं २० फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेत निवार्चन आयोग पुगेका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेट्दै नेता बस्नेतले जतिसक्दो नेकपाको आधिकारि...
काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएको छ । उक्त सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान...
सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ शुक्रबार राष्ट्रिय सभागृहमा हुने विशेष समारोहका लागि गाडीमै आउने भएका छन्। गृह मन्त्रालयले ‘विप्लव’ का लागि...
गृहमन्त्री रामबहादुर थापा बादलले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासँगको वार्ता पहिलो दिनमै सहमति नजिक पुगेको बताएका छन् । बुधबार बिहान विप्लव नेतृत्वको नेकपासँगको वार्तापछि गृहमन्त्री बादलले पह...
नेपाल कम्युनिष्ट पार्टी ओली समूहका नेता सुवास नेम्वाङले संसद पुनस्स्थापना पछि सरकार झन् बलियो भएको बताएका छन् । नेकपा ओली समूह निकट सिन्धुपाल्चोक–काठमाण्डौ सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरे...
नेकपा ओली समूहले आफूसँग सय भन्दा बढी संसद् रहेको दाबी गरेको छ । सो समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुसँग सयभन्दा बढी सांसद रहेको दाबी गरेका छन् । आवश्यक परे संसदमा देखाउन तयार रहेक...
राजनीतिक रूपमा दुई समूहमा विभाजित भए पनि कानुनी रूपमा सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एउटै दलका रूपमा छ। नयाँ सरकार गठन गर्न नेकपाका दुवै समूह निर्णायक भूमिकामा रहनेछन्। संसद् पुनर्स्थापनासँग...