नेपाल–भारत सम्बन्धलाई थप सृदृढ बनाउन राजनीतिक नेतृत्व जरुरी !

नेपाल–भारत सम्बन्धलाई थप सृदृढ बनाउन राजनीतिक नेतृत्व जरुरी !

देवेन्द्र आलोक- परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपाल–भारत सम्बन्धलाई थप सृदृढ बनाउन राजनीतिक नेतृत्व (पोलिटिकल लिडरसीप) एकदमै जरुरी भएको बताउनुभएको छ। नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीक...
नेकपा विवाद : ओली पक्षको युवा भेला माेरङमा ?

नेकपा विवाद : ओली पक्षको युवा भेला माेरङमा ?

 झापा। / आन्तरिक कलहमा फसेको सत्तारुढ नेकपामा गुटगत भेला बाक्लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्ष तथा प्रचण्ड र माधव नेपाल पक्षको गुटगत भेला बाक्लिएको हो । शनिबार ओली पक्षले सुन्दरहरैचामा प्रदे...
काङ्ग्रेस वरिष्ठ नेता सिटौलालाई कोरोना पोजेटिभ

काङ्ग्रेस वरिष्ठ नेता सिटौलालाई कोरोना पोजेटिभ

झापा । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता कृष्ण प्रसाद सिटौलालाई कोरोना संक्रमण देखिएको छ । नेता सिटौलाका सहयोगी प्रेम भट्टराईका अनुसार सामान्य रुघाखोकी लागेपछि चेकजाँच गर्दा कोरोना पोजेटिभ देखिएको हो...
राप्रपाको झण्डा र चुनाव चिन्ह सार्वजनिकीकरण

राप्रपाको झण्डा र चुनाव चिन्ह सार्वजनिकीकरण

मकवानपुर, २५ मङ्सिर (राप्रपाका अध्यक्ष कमल थापाले आज एक कार्यक्रममा पार्टीको झण्डा र चुनाव चिन्ह हलोको सार्वजनिकरण गर्नुभएको छ । राप्रपा मकवानपुरले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले...
साझा र विवेकशील पार्टीबीच दोस्रोपटक एकता

साझा र विवेकशील पार्टीबीच दोस्रोपटक एकता

साझा पार्टी र विवेकशील नेपाली दलबीच बुधबार औपचारिक रुपमा पुनः एकता घोषणा भएको छ। दुई वर्षअघि फुटेका दुबै दलबीच बुधबार पुनः एकता घोषणा भएको हो। एकता सम्झौतामा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवे...
प्रदर्शनको तयारीमा जुट्न भातृ तथा शुभेच्छुक संस्थालाई काँग्रेसको निर्देशन

प्रदर्शनको तयारीमा जुट्न भातृ तथा शुभेच्छुक संस्थालाई काँग्रेसको निर्देशन

पोखरा, २४ मंसिर । नेपाली काँग्रेस कास्कीले पोखरामा गर्ने प्रदर्शनलाई प्रभावकारी बनाउन मङ्गलबार भातृ तथा शुभेच्छुक संस्थासँग बैंठक तथा छलफल गरेको छ । पार्टीको मंशिर २९ गतेको देशव्यापी प्रदर्शन अन्तर्ग...
घाँटी रेटी हत्या गरेको अवस्थामा फेला पर्‍यो शिक्षक श्रेष्ठको शव :विप्लवको संलग्नता हुनसक्ने प्रहरीको अनुमान

घाँटी रेटी हत्या गरेको अवस्थामा फेला पर्‍यो शिक्षक श्रेष्ठको शव :विप्लवको संलग्नता हुनसक्ने प्रहरीको अनुमान

मिक्लाजुङ गाउँपालिका(१ बर्खे बस्ने ५२ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको शव हात बाँधेर घाँटी रेटी हत्या गरेको अवस्थामा फेला परेको छ। सोही ठाउँस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको शव...
नेपालको परराष्ट्र नीतिको प्रतिवेदन, भारत र चीनसँग सम्बन्ध सुधार

नेपालको परराष्ट्र नीतिको प्रतिवेदन, भारत र चीनसँग सम्बन्ध सुधार

देशबन्धु कौशिक भद्रपुर । सरकारले छरिएका परराष्ट्रसम्बन्धी नीतिहरूलाई एकीकृत गर्दै समग्र परराष्ट्र नीतिको प्रतिवेदन आइतबार सार्वजनिक गरेको छ। हरेक वर्ष परराष्ट्र मन्त्रालय...
दुवै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन स्थायी कमिटीमा लगिने

दुवै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन स्थायी कमिटीमा लगिने

काठमाडौँ, २० मङ्सिर – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०भित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदन ९पत्र० स्थायी कमिटीमा लगिने भएको छ । प्रधानमन्त्री निवास बाल...
राजा हिन्दुराष्ट्र माग्दै राप्रपा मकवानपुरले हेटौंडामा गर्यो प्रदर्शन । 

राजा हिन्दुराष्ट्र माग्दै राप्रपा मकवानपुरले हेटौंडामा गर्यो प्रदर्शन । 

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै आज हेटौंडामा मोटरसाइकल र्‍याली गरेको छ। पार्टी कार्यालय सानोपोखराबाट नाराबाजी सहित निस्किएको र्‍यालीले बजारको मह...