काठमाडौं l कोरोना कहरका कारण यतिबेला संसार नै आक्रान्त भएका बेला नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । सरकारले गत चैत ११ गतेदेखि सरकारले कोरोनाको रोकथामका लागि गरेको लकडाउनका कारण मुलुकको समग्र आर्थिक क्...
काठमाडौं । कामठाडौंको ज्ञानेश्वरबाट सुन पलसबाट सुन ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । महानगरीय अपराध महाशाखाको टोलीले बुधबार राति ९ बजे झापा शान्तिनगर–९ स्थायी घर भई हाल नयाँ बानेश्वर बस्ने ...
कमला भट्टराई झापा। जिल्ला प्रहरी कार्यालय सुनसरीले सवारी साधान र चालकसहित ठूलो परिमाणमा भन्सार छली गरेर ल्याउँदै गरेको सुर्ति नियन्त्रणमा लिएको छ ।
श्रावण २२ गते राती भन्सार छलि गरी नेपालतर्फ सुर्ती ...
दिनेश कार्की गाईघाट । बहुमुल्य धातु सुनको मुल्यले दिनप्रतिदिन नयाँ किर्तिमान कायम गर्न थालेपछि सदरमुकाम इनरुवासहित सुनसरी जिल्लामा सुनको कारोवार ठप्प प्रायः अवस्थामा पुगेको छ ।
बिहीबार नेपालमा सुनचा...
कमला भट्टराई । सुनसरीको घुस्की र बसन्तपुर सिमानाकाबाट प्रहरीकै सेटिङमा दैनिक भारत विहारको घुरना बजारबाट घुस्की र बस्मतिया बजारबाट भुटाहा हँुदै खुलेयाम तस्करी भइरहेको छ । नेपाल सरकारले भारतसँगको सीमाम...
इनरुवा – सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले साउन २६ गतेसम्मका लागि बजार क्षेत्र पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको छ । आज बसेको सरोकारवालासँगको बैठकले कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा ...
विराटनगरबाट काठमाडौँका लागि छुटेको मालबाहक कन्टेनर चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन...
काठमाडौँ – विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन् । जुलाई ३१ तारिखदेखि हुने चांैथो चरणको...
काठमाडौँ – जग्गा प्रशासन र भू–सेवा सम्बन्धी अधिकार स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको छ । सरकारले चालू आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमै ६० वटा मालपोत कार्यालयलाई स्थानीय तहमा हस...
काठमाडौँ - मंगलबार अमेरिकी डलरको भाउ घटेको छ । भने केही देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ५८ पैसा तोकिएको छ भने बिक्रिदर १...