प्रशासकीय अधिकृत र सबइञ्जिनीयर घुस लिएको अभियोगमा पक्राउ

प्रशासकीय अधिकृत र सबइञ्जिनीयर घुस लिएको अभियोगमा पक्राउ

ललितपुर, ५ साउन : गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइञ्जिनीयर किशोर मोक्तान रु एक लाख ५० हजार घुस लिएको अभियोगमा आज पक्राउ परेका छन् । अपराह्न १ बजे अख्तियार दुरुपयोग अ...
भोलिबाट गाडी चल्ने कुरा निराधार : महासचिव सरोज सिटौला

भोलिबाट गाडी चल्ने कुरा निराधार : महासचिव सरोज सिटौला

भोलिबाट यातायात चल्ने समाचार बाहिरिदै गर्दा नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भोलिबाट सार्वजनिक सवारी साधन चल्ने कुरा निराधार रहेको बताएका छन् । यद्यपि उनले यातायात सुचारु गर्ने वि...
अबदेखि एक बैंकको एटीएम कार्ड अर्को बैंकमा कारोबारमा पैसा नलाग्‍ने !

अबदेखि एक बैंकको एटीएम कार्ड अर्को बैंकमा कारोबारमा पैसा नलाग्‍ने !

अबदेखि एक बैंकको एटीएम कार्ड अर्को बैंकमा कारोबारमा गर्दा अतिरिक्त शुल्क नलाग्ने भएको छ । राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिमार्फत चालू आर्थिक वर्षदेखि जुनकुनै बैंकमा कारोबारमा अतिरिक्त शुल्क नलाग...
राजस्व सङ्कलन लक्ष्यअनुसार हुन सकेन

राजस्व सङ्कलन लक्ष्यअनुसार हुन सकेन

भद्रपुर, ३ साउन । आन्तरिक राजस्व कार्यालय मेचीले कोेभिड–१९ का कारण लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेको जनाएको छ । कार्यालयले आर्थिक वर्ष २०७६र०७७ मा विभिन्न शीर्षकमा रु तीन अर्ब एक करोड अर्थात् ल...
मुक्तिनाथ विकास बैंकमा राखेको बम सेनाद्वारा निस्क्रिय

मुक्तिनाथ विकास बैंकमा राखेको बम सेनाद्वारा निस्क्रिय

सल्यान - सल्यानको बागचौर नगरपालिका–२ स्थित मुक्तिनाथ विकास बैंकमा राखिएको बाल्टिन बम आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ । नेपाली सेनाको सवुज गण सिमखर्कबाट गएको सहसेनानी सन्देश थाप...
विज्ञ र मन्त्रीहरुको सुविधाबारे महालेखाले उठायो प्रश्न !

विज्ञ र मन्त्रीहरुको सुविधाबारे महालेखाले उठायो प्रश्न !

काठमाडौं । महालेखा परीक्षकको कार्यालय ९मलेपका०ले विभिन्न निकायका विज्ञ र मन्त्रीहरुको सुविधाबारे प्रश्न उठाएको छ । सरकारी संस्था तथा निकायको लेखापरीक्षण गर्ने एक मात्र निकाय मलेपकाले वार्षिक प्रतिवेदन...
दश लाख दिए मात्र साढे तीन करोड ऋण, २ पक्राउ !

दश लाख दिए मात्र साढे तीन करोड ऋण, २ पक्राउ !

डोटी -  आफूहरूलाई रु। १० लाख दिएमा साढे ३ करोडको ऋण पास गरिदिने भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा डोटीबाट दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी दिलीपसिंह ...
जिल्ला प्रशासन कार्यालयमा निशुल्क चियाको व्यवस्था

जिल्ला प्रशासन कार्यालयमा निशुल्क चियाको व्यवस्था

हल्दिवारी , २९ असार । जिल्ला प्रशासन( सिडियो ) कार्यालय झापामा अव देखि निस्शुल्क चिया पिउन पाइने भएको छ । नेपाल चिया उत्पादक संघले जिल्ला प्रसाशन कार्यालय झापाका कर्मचारी तथा सेवाग्राहीका लाग...
बिर्तामोड नगरपालिकाको पाॅचौ नगरसभा सम्पन्न

बिर्तामोड नगरपालिकाको पाॅचौ नगरसभा सम्पन्न

कृष्ण पोखरेल  / बिर्तामोड -   बिर्तामोड नगरपालिकाको पाॅचौ नगरसभा सम्पन्न भएको छ आषाढ १०गते नीति तथा कार्यक्रम पेश गरि शुरू गरिएको नगर सभा को आज सभा बसी बजेट सार्वजनिक गरिएको छ। नगर सभाले प्रस्तावित ...
झापामा झण्डै पाँच अर्बका योजना अलपत्र

झापामा झण्डै पाँच अर्बका योजना अलपत्र

झापा - २७ असार । लामो समयदेखि लकडाउनका कारण झापामा सञ्चालित ठूला विकास निर्माणका आयोजना अलपत्र परेका छन् । झण्डै रु तीन अर्बभन्दा बढीका विकास निर्माणका ठूला योजना र रु दुई अर्बभन्दा बढीका स–साना विकास...