लसुनको मूल्य आधा घट्यो

लसुनको मूल्य आधा घट्यो

भारतीय आयात हुन थालेपछि बजारमा लसुनको मूल्य आधा घटेको छ । चीनमा देखिएको कोरोना भाइरसका कारण चीन–नेपाल सीमानाका बन्द गरिएपछि व्यापारीहरूले लसुनको अभाव भएको भन्दै मूल्य बढाएका थिए । यसरी बढेको मूल...
नेपाल राष्ट्र बैङ्कका गभर्नर नेपाल बिदामा नबस्ने

नेपाल राष्ट्र बैङ्कका गभर्नर नेपाल बिदामा नबस्ने

नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल सकिन १ महिना मात्र बाँकी भए पनि उनी बिदामा नबस्ने भएका छन् । कार्यकाल समाप्त हुन १ महिनाअघि गभर्नर बिदामा बस्ने प्रचलन छ । बिदा बस्नै पर्ने...
बजारमा सुनको नयाँ रेकर्ड

बजारमा सुनको नयाँ रेकर्ड

  काठमाडौं, ६ फागुन । नेपाली बजारमा सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज मंगलबार प्रतितोला छापावाला सुनको मूल्य ७६ हजार ७ सय पुगेको छ । गतपुष २...
डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ ।

डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एककोे खरिददर ११३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३६ पैसा तोकेको छ । हिजो पनि खरिददर ११३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५१ पैसा नै थियो । साउदी र...
आज डलरदेखि युएई दिराम सम्मको कति छ भाउ ?

आज डलरदेखि युएई दिराम सम्मको कति छ भाउ ?

नेपाल राष्ट्र बैंकले मंगलबार ९फागुन ६० जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३६ पैसा रहेको छ ।             यस्तै, युरो एकको खरिददर १२३ रुपैया...
आज डलरदेखि मलेसियन रिंगिट सम्मको कति छ भाउ ?

आज डलरदेखि मलेसियन रिंगिट सम्मको कति छ भाउ ?

नेपाल राष्ट्र बैंकले सोमबार ९फागुन ५० जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५१ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १२३ रुपैयाँ २९ पैसा र ब...
खाद्य तथा पेय पदार्थको मूल्य  १० प्रतिशत नाघ्यो

खाद्य तथा पेय पदार्थको मूल्य १० प्रतिशत नाघ्यो

तरकारी, मसला, दाल तथा गेडागुडी र फलफूल जस्ता खाद्यान्न तथा पेय पदार्थको महँगी घट्न नसक्दा मूल्यवृद्धिमा निरन्तर दबाब परेको छ । आर्थिक वर्ष ९आव० २०७६र७७ को पुससम्म खाद्य तथा पेय पदार्थको मूल्य १० दशमलव...
टेर्दैनन् समस्याग्रस्त सहकारी समितिलाई नै ?

टेर्दैनन् समस्याग्रस्त सहकारी समितिलाई नै ?

काठमाडौँ, ५ फागुन । बचतकर्ताको रकम हिनानिमना गरी समस्यामा परेका समस्याग्रस्त सहकारीको समस्या समाधान गर्न गठन भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई नै सहकारीका सञ्चालकले अटेर गर्दै अएका छन् । सम...
‘एमसीसी संसदबाट अनुमोदन गर्न ढिला भैसक्यो, यो नेपालको हितमा छ’:डा। रामशरण महत

‘एमसीसी संसदबाट अनुमोदन गर्न ढिला भैसक्यो, यो नेपालको हितमा छ’:डा। रामशरण महत

काठमाडौं, १ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा। रामशरण महतले वर्तमान सरकारले चुनावमा गरेका वाचा पूरा नगरेकोमा जनतालाई अहिले पश्चताप भएको स्पष्ट पार...
उमेरले छेक्दो रहेनछ व्यवसाय गर्नलाई ८० को दसक पुगेकी यी आदिवासी सन्थाल आमा ( हेर्नुस केही तस्वीर )

उमेरले छेक्दो रहेनछ व्यवसाय गर्नलाई ८० को दसक पुगेकी यी आदिवासी सन्थाल आमा ( हेर्नुस केही तस्वीर )

उमेरले छेक्दो रहेनछ व्यवसाय गर्नलाई ८० को दसक पुगेकी यी आदिवासी सन्थाल आमा ( हेर्नुस केही तस्वीर )