मेलम्ची खानेपानी आयोजनामा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा पुगेको छ । अहिले झण्डै ४०० मिटरमा मात्रै अन्तिम काम ९फाइनल फिनिसिङ० बाँकी रहेको छ । चार महिना पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले क...
नेपाल राष्ट्र बैंकले आइतबार ९पुस २७० जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८१ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ५७ पैसा र ...
नेपालमा चार पांग्रे सवारी चालक अनुमतिपत्र लिने व्यक्तिको शैक्षिक योग्यता एसईई वा सो सरहको हुनुपर्ने भन्दै आवाज उठिरहेका बेला रेल्वे सेवा सञ्चालनका लागि ल्याइएको विधेयकमा रेल चालक र सहचालकको शैक्षिक य...
काठमाडौँ । नेपाली बजारमा केही दिनयता सुनको मूल्य बढेर दैनिक नयाँ रेकर्ड बन्दै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार प्रतितोला फाइन गुणस्तरको सुनको मूल्य ७६ हजार रुपैयाँ तोकेको छ ।यो मूल्य अ...
नेपाल राष्ट्र बैंकले आइतबार ९पुस २०० जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११५ रुपैयाँ १८ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ५३ पैसा र ...
बाराको जितपुर सिमरा उपमहानगरपालिका– १६ पिलुवास्थित एनसेल टावरमा आगजनी भएको छ ।सशस्त्र औद्योगिक सुरक्षा बलको ३०० मिटर पूर्वमा रहेको सो टावरमा मङ्गलबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्य...
नेपाल राष्ट्र बैंकले बुधबार पुस १६ जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५२ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ८३ पैसा र बिक्...
पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अमेरिकी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन {एमसीसी} को अनुदान सहायता नेपालले स्वीकार गर्नु नहुने बताएका छन्।
मंगलबार हेटौंडामा ...
बैंक तथा वित्तीय संस्थामा जस्तै सहकारीमा रहेका सदस्यका तीन लाखसम्म बचत सुरक्षण हुने भएको छ । बैंकिङ क्षेत्रमा प्रयोगमा आएको सुरक्षणको प्रावधान सहकारीमा पनि प्रयोग गर्न लागिएको हो । सहकारीका लागि छुट्ट...
जलथल १४ पौष । हल्दिवारी गाउँपालिका वडा नम्बर ४ मा व्यसाय सचेतना ,सुरु (TOPE/ TOSE) ,लैङ्गकिसमानता तथा सामाजिक समावेशीकरण ७ दिने तालिम शुरु भएको छ।
वडा अध्यक्ष होमप्रसाद चुडालको प्रमुख आतिथ्य...