श्री जयदुर्गा कृषि सहकारी सस्थाको नवौं सधारण सभा सम्पन्न -सत्येन्द्र कुमार कर्णको अध्यक्षतामा कार्यसमिति निर्विरोध निर्वाचित

श्री जयदुर्गा कृषि सहकारी सस्थाको नवौं सधारण सभा सम्पन्न -सत्येन्द्र कुमार कर्णको अध्यक्षतामा कार्यसमिति निर्विरोध निर्वाचित

 हल्दिवारी गाउँ पालिका स्थित श्री जयदुर्गा कृषि सहकारी सस्था लि . हल्दिवारी ४ झापाको नवौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । हल्दिवारी गाउँपालिका वडा नम्बर ४ अध्यक्ष होम प्रसाद चुडालक...