बैंकहरूले बढाए ब्याजदर स् कुन बैंकले कुन खातामा कति प्रतिशत ब्याज दिए रु हेर्नुहोस्

बैंकहरूले बढाए ब्याजदर स् कुन बैंकले कुन खातामा कति प्रतिशत ब्याज दिए रु हेर्नुहोस्

काठमाडौं : कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका हुन् । बैंकहरूले निक्षेपमा अधिकतम ...
सप्तरीमा वडाध्यक्ष दासले कामै नगरी रकम हजम गरे 

सप्तरीमा वडाध्यक्ष दासले कामै नगरी रकम हजम गरे 

हल्दिबारी न्यूज डेक्स । राजबिराज,३०भदौ । सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ मा २०७७÷०७८ मा साढे १८ लाख रकमको कामै नगरी  अनियमितता र भ्रष्टाचारको स्थानिय विनोद यादवले अख्तियार दुरुपयोग अनुसन...
इजरायली भाषा परीक्षाको नतिजा प्रकाशित

इजरायली भाषा परीक्षाको नतिजा प्रकाशित

काठमाडौं । वैदेशिक रोजगारीका लागि इजरायल जाने श्रमिक छनोटका लागि लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार दिउँसो लिइएको अंग्रेजी भाषाको लिखित परीक्षाको नतिजा वैदेशिक रोजगार विभागले सार्वज...
एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप

काठमाडौं, २६ भदौ l अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ । केही प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार...
शहीद परिवारलाई मासिक ३ हजार भत्ता दिने सरकारको निणर्य

शहीद परिवारलाई मासिक ३ हजार भत्ता दिने सरकारको निणर्य

काठमाडौँ २५ भदौ । सरकारले शहीद परिवारलाई मासिक ३ हजार भत्ता दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । राजनीतिक परि...
महोत्तरीका रेडियोहरु बन्द

महोत्तरीका रेडियोहरु बन्द

हल्दिबारी न्यूज डेक्स गौशाला/महोत्तरीबाट सञ्चालित सबै रेडियो स्टेशन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणको बाँकी बक्यौता रकम नतिरेपछि जिल्लाका सबै रेडियोहरुको लाइन काटिएको छ । गौशालाका तीन र बर्दिव...
विप्लव नेकपासहित २२ दलद्धारा एमसिसी बिरुद्ध आन्दोलनकाे अपिल

विप्लव नेकपासहित २२ दलद्धारा एमसिसी बिरुद्ध आन्दोलनकाे अपिल

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहितको २२ दलीय संगठनले एमसीसीविरुद्ध एकढिक्का हुन आह्वान गरेको छ । गठबन्धनले आइतबार जारी गरेको विज्ञप्तिमा निरन्तरको विरोधका कारण अहिलेसम्म एमसीसी संसदब...
नेप्सेमा परिसूचक दोहोरो अङ्कले बढ्यो, नौ कम्पनीको शेयरमा सर्किट

नेप्सेमा परिसूचक दोहोरो अङ्कले बढ्यो, नौ कम्पनीको शेयरमा सर्किट

काठमाडौँ, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.६० अङ्कले बढेर तीन हजार ९४,०५ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर...
बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजल र मट्टीतेलमा पनि प्रतिलिटर रु दुई नै वृद्धि गर...
पन्ध्र केजी गाँजासहित राई पक्राउ

पन्ध्र केजी गाँजासहित राई पक्राउ

जिल्ला प्रहरी कार्यालय खोटाङले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–७ हलेसी बजार स्थित कात्तिकेका ५७ वर्षीय मगम राई रहेको प्रहरीले जनाएको छ । अवैध लागुऔष...