पाँच लाख १० हजार विद्यार्थीले एसईई दिने

पाँच लाख १० हजार विद्यार्थीले एसईई दिने

६ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा, कक्षा १० ९एसइई० मा सहभागी हुन पाँच लाख १० हजार विद्यार्थीले फारम भरेका छन्।राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, एसइईका अनुसार नियम...
त्रिविका सबै क्याम्पस स्ववियु विहीन

त्रिविका सबै क्याम्पस स्ववियु विहीन

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) आजबाट खाली भएका छन्। यसअघि त्रिविले विसं २०७३ फागुन १८ गते २६ आंगिक र करिब २ सय ५० सम्बन्धन प्राप्त क्याम्पसमा स्वविय...
एकल अभियान : सिराहा र सप्तरीमा २५ औं स्थापना दिवस  भव्यताका साथ सम्पन्न ( फोटोफिचर )

एकल अभियान : सिराहा र सप्तरीमा २५ औं स्थापना दिवस भव्यताका साथ सम्पन्न ( फोटोफिचर )

एकल अभियान : सिराहा र सप्तरीमा २५ औं स्थापना दिवस भव्यताका साथ सम्पन्न ( फोटोफिचर ) तस्वीर : बिरेन्द्र बुढाथोकी    
पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन् :आज २०७६ साल फागुन ९ गते शुक्रवार, तपाईको राशिफल हेर्नुहोस्

पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन् :आज २०७६ साल फागुन ९ गते शुक्रवार, तपाईको राशिफल हेर्नुहोस्

तपाइको आज, मेष, नयाँ कार्यको योजना बन्नेछ । धार्मिक यात्राको योगछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । वृष, आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । धनार्जनका नय...
हल्दिवारीकाे दिपेन्द्र प्राथमिक बिद्यालयमा अन्तर्राष्ट्रिय चासाे

हल्दिवारीकाे दिपेन्द्र प्राथमिक बिद्यालयमा अन्तर्राष्ट्रिय चासाे

 नेपालमा रहेका ७५३ वटा स्थानीय तह मध्ये, अाफ्नाे छुट्टै पहिचान बनाउन सफल हल्दिवारी गा.पा. मा रहेकाे श्री दिपेन्द्र प्रा. बिद्यालयमा लाेपउन्मुख मेचे भाषा अध्यापन हुँदै अाएकाे छ । उक्त भाषालाई संरक्षण...
हल्दिवारीमा सरसफाइ कार्यक्रम सम्पन्न

हल्दिवारीमा सरसफाइ कार्यक्रम सम्पन्न

जलथल ,२९ माघ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जलथलमा सयुक्त सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।हल्दिवारी ४ स्थिति बडाबारीमा सरसफाइ कार्यक्रमको वडा अध्यक्ष होम प्रसाद चुडालले शुरूवात गरेका थिए...
१२ वर्षमा एकपटक सम्भोगका लागि मात्रै आफ्नो स्थान परिवर्तन गर्ने,वैज्ञानिकले भेटे सय वर्षसम्म बाँच्ने दुर्लभ जीव

१२ वर्षमा एकपटक सम्भोगका लागि मात्रै आफ्नो स्थान परिवर्तन गर्ने,वैज्ञानिकले भेटे सय वर्षसम्म बाँच्ने दुर्लभ जीव

दक्षिण पूर्व युरोपको देश बोस्निाया र हर्जेगोविनामा पानीभित्र भएका ५ गुफामध्ये एकमा एक दुर्लभ स्यालामेन्डर ९स्थानीय नाम बेबी ड्र्यागन० भेटिएको छ । यो पछिल्लो २ हजार ५ सय ६९ दिन ९७ वर्ष भन्दा बढी० समयदे...
स्वस्थानी व्रत आज समापन हुँदै

स्वस्थानी व्रत आज समापन हुँदै

पौष शुक्ल पूर्णिमादेखि प्रारम्भ भएको एक महिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विशेष पूजाअर्चना गरी समाप्त हुँदैछ। पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स...
हल्दिवारी माविको ४७ औं बार्शिकौत्सव सम्पन्न : शिक्षक ,कर्मचारी र अभिभावक सम्मानित

हल्दिवारी माविको ४७ औं बार्शिकौत्सव सम्पन्न : शिक्षक ,कर्मचारी र अभिभावक सम्मानित

हल्दिवारी माध्यमिक बिधालयको ४७ औं बार्षिकौत्सव संविधान सभा सदस्य तथा प्रदेश सभा सदस्य पूर्णसिंह राजवन्सिको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र योङहाङ्को स...
हल्दिवारीमा नेपाल शिक्षक संघको स्वागत कार्यक्रम

हल्दिवारीमा नेपाल शिक्षक संघको स्वागत कार्यक्रम

 नेपाल शिक्षक संघ हल्दिवारी नेपाल शिक्षक संघ हल्दिवारी गाउसमितिले नयाँ शिक्षकहरुलाई आज स्वागत गरेको छ। हल्दिवारी गाउँ पालिकामा रहेका विभिन्न विद्यालयमा आएका नव आगन्तुक शिक्षकहरुलाई भेलागुढी सामुदायिक ...