एसईईको परीक्षा चैत ६ देखि,  हेर्नुहोस् सुचीसहित

एसईईको परीक्षा चैत ६ देखि,  हेर्नुहोस् सुचीसहित

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा ९एसई० को परिक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार २०७६ को एसईको परिक्षा आगामी चैत ६ गतेबाट हुने भएको हो । राष्ट्रिय परीक्षा बोर्डले सार्वजन...
एक हजारभन्दा बढी शाखा अधिकृतका लागि जागिर खुल्यो

एक हजारभन्दा बढी शाखा अधिकृतका लागि जागिर खुल्यो

काठमाडौं : लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारीको दर्खास्त आह्वान गरेको छ। आयोगले विभिन्न स्थानका लागि राजपत्रांकिन तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सहर पदको आ.प्र, खुल्ला तथा समावेशी प्र...
29 औं जुनियर / युवा रेडक्रस गोष्ठी झापा ( फोटो फिचर )

29 औं जुनियर / युवा रेडक्रस गोष्ठी झापा ( फोटो फिचर )

  29 औं जुनियर तथा युवा रेडक्रस गोष्ठी  उदघाटन माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले आज झापामा गरेका छ्न । उद्घाटनका केहि तस्वीरहरु नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति...
जनजागृती क्याम्पस गोलधापमा प्रगतिशिल प्यानल बिजयी 

जनजागृती क्याम्पस गोलधापमा प्रगतिशिल प्यानल बिजयी 

हल्दिवारी वडा नम्बर १ मा रहेको जागृति क्याम्पस व्यवस्थापन समितिको निर्वाचनमा प्रगतिशील प्यानल बिजयी भएको छ । उक्त निर्वाचनका लागि  नेकपाले संघीय समाजवादी र जनमुक्ति पार्टीसँग समन्वय गरेर प्रगतिशिल ...
चौकीबिरान  बनले गर्‍यो , दिपेन्द्र प्राविलाई एकलाख सहयोग 

चौकीबिरान  बनले गर्‍यो , दिपेन्द्र प्राविलाई एकलाख सहयोग 

हेमन्त मैनाली । हल्दिवारी गाउँपालिका  स्थित चौकीबिरान सामुदायिक बन उपभोक्ता समुहले दिपेन्द्र प्रावि हल्दिवारी ४ लाई १ लाख सहयोग गरेको छ । बन उपभोक्ता समुहका अध्यक्ष विशुलाल मेचेले बताए अनुसार विद्य...
सधैँआफूलाई राख्न के गर्ने ?

सधैँआफूलाई राख्न के गर्ने ?

अहिलेका हरेक मानिस आफूलाई हरेक कुरामा फिट राख्न चाहन्छन् । त्यसमा पनि स्वास्थ्य र सौन्दर्यलाई बढी नै ख्याल गर्छन् । कोही पनि आफूलाई अरुले नराम्रो भनेको कुरा सुन्न चाहँदैनन् । उमेरले डाँडा काटे पनि जव...
डाटा साइन्टिस्टको रुपमा१२ वर्षको बालक नियुक्त

डाटा साइन्टिस्टको रुपमा१२ वर्षको बालक नियुक्त

 भारतको हैदराबादमा १२ वर्षको बालकलाई सफ्टवेयर कम्पनी मोन्टेजी स्मार्ट बिजनेस सोल्युशनले डाटा साइन्टिस्टको रुपमा नियुक्त गरेको छ।शहरको चैतन्य स्कुलमा ७ कक्षामा पढ्दै गरेको सिद्धार्थ श्रीवास्तव पिल्लईला...
त्रिचन्द्र क्याम्पसका प्रमुख कुटिए ! विर अस्पतालमा उपचार हुदै

त्रिचन्द्र क्याम्पसका प्रमुख कुटिए ! विर अस्पतालमा उपचार हुदै

काठमाडौं - काठमाडौंको त्रिचन्द्र क्याम्पसका प्रमुख प्रदीपबहादुर न्यौपानमाथि कुटपिट भएको छ । त्रिचन्द्र क्याम्पसका प्रमुख प्रदीपबहादुरलाई क्याम्पसमा विद्यार्थीले कुटपिट गरेका हुन् । क्याम्पसका विद्यार्...
कोशी गाउँपालिकाले सामुहिक बिवाहा कार्यक्रम गर्दै ।

कोशी गाउँपालिकाले सामुहिक बिवाहा कार्यक्रम गर्दै ।

सुनसरी । कोशी गाउँपालिकाले यहि मङ्सिरको अन्तिम साता सामुहिक बिवाहा कार्यक्रम गर्न लागेको जनाएको छ । उक्त गाउँपालिकाको चौथो गाउँ सभाबाट स्वीकृत कार्यक्रम अनुसार सामुहिक बिवाहा कार्यक्रम राखिएको गाउँ...