त्रिबेणी युवा क्लवकाे रक्तदान कार्यक्रम सम्पन्न

त्रिबेणी युवा क्लवकाे रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं/अविरल वर्षाकाे बाबजुद पनि रगतकाे मर्म र आवश्यकतालाई मनन् गरि अनामनगर स्थित त्रिबेणी युवा क्ललबद्वारा आफ्नो नियमित तीन महिनाकाे अन्तरालमा आयाेजना गर्दै आइरहेको रक्तदान कार्यक्रमलाई काठमाडौँ मह...
पहिरोले इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा अवरुद्ध

पहिरोले इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा अवरुद्ध

पहिरोले इलामको महामाईमा रहेको काबेली करिडोर १३२ केभी प्रसारण लाइनको ५१ नम्बर टावर ढलेपछि इलाम, पाँचथर, र ताप्लेजुङमा विद्युत् सेवा अवरुद्ध भएको छ। यस क्षतिका कारण पूर्वी पहाडी क्षेत्रमा विद्युत् आपूर्...
कचनकवलमा खोलाले बगाएकी नेहारिका २ दिन पछी मृत फेला

कचनकवलमा खोलाले बगाएकी नेहारिका २ दिन पछी मृत फेला

झापा । झापा जिल्लाको कचनकवल गाउँपालिकामा १४ वर्षीया नेहारिका राजवंशीलाई जमुना खोलाले साइकलसहित बगाएपछि दुई दिनसम्म खोजी गर्दा उनको शब करिब २ किलोमिटर दक्षिण चमारभिट्टा गाउँ नजिकै धानबारीमा भ...
बाढी पहिरोमा परी हालसम्म सय जनाको मृत्यु, ६७ बेपत्ता

बाढी पहिरोमा परी हालसम्म सय जनाको मृत्यु, ६७ बेपत्ता

१३ असोज । हाल नेपालमा बाढी, पहिरो, र डुबानका कारण ठूलो जनधनको क्षति भएको छ। यस विपद्मा परी हालसम्म १०० जनाको मृत्यु भएको छ भने ६७ जना अझै बेपत्ता छन्। १०१ जना घाइते भएका छन्। विभिन्न जिल्लाहरूमा जनधनक...
काठमाडौं उपत्यकामा आएको बाढीले ३४ जनाको मृत्यु, १७ जना बेपत्ता

काठमाडौं उपत्यकामा आएको बाढीले ३४ जनाको मृत्यु, १७ जना बेपत्ता

अविरल वर्षासँगै आएको बाढी र पहिरोको कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा ३४ जनाको मृत्यु भएको छ। ललितपुर जिल्लामा सबैभन्दा धेरै १८ जनाको मृत्यु भएको छ भने काठमाडौंमा ११ जना र भक्तपुरमा ५ जनाको ज्यान ग...
कोशी ब्यारेजमा आवागमन पूर्णरूपमा बन्द

कोशी ब्यारेजमा आवागमन पूर्णरूपमा बन्द

माेरङ्ग । बर्षातको कारण पूर्व-पश्चिम लोकमार्गको कोशी व्यारेज पुलमा पानीको अत्यधिक बहावको कारणले उत्पन्न हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै पुलबाट हुने आवागमन आज असोज १२ गते ४:०० बजेबाट पूर्णरूपमा बन्द ग...
झापामा आएको बाढी र डुबानको कारण २४० परिवार विस्थापित

झापामा आएको बाढी र डुबानको कारण २४० परिवार विस्थापित

झापा । लगातारको वर्षाले झापा जिल्लाका विभिन्न स्थानहरूमा बाढी र डुबानको स्थिति गम्भीर बनेको छ, जसका कारण २४० घरपरिवार विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रभावित परिवारहरूलाई छिम...
हेवा खोलाको बाढीले बेलिब्रिज बगायो, मेची राजमार्ग अवरुद्ध

हेवा खोलाको बाढीले बेलिब्रिज बगायो, मेची राजमार्ग अवरुद्ध

१२ असोज । अविरल वर्षापछि हेवा खोलामा आएको बाढीले मेची राजमार्ग अन्तर्गतको 'बेलिब्रिज' बगाएको घटना निकै गम्भीर छ। फिदिम नगरपालिका–४ का वडाध्यक्ष उपेन्द्र लावतीले जानकारी दिए अनुसार, बाढीले हिलिहाङ गाउँ...
कोशी ब्यारेजमा जोखिमको सङ्केत, ५६ वटै ढोका खोलिए

कोशी ब्यारेजमा जोखिमको सङ्केत, ५६ वटै ढोका खोलिए

सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक बढेसँगै ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको सुनसरी जिल्ला प्रमुख अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । अहिले ४ लाख १९ हजार क्युसेक पानी बगिरहेको बताइएको छ । कोशी ब...
फिदिम चिसापानीमा पहिरोले घर पुर्दा दुईजनाको मृत्यु

फिदिम चिसापानीमा पहिरोले घर पुर्दा दुईजनाको मृत्यु

(फाइल तस्विर) पाँचथर । फिदिम नगरपालिका- ४ चिसापानीमा पहिरोले घर पुर्दा दुईजनाको मृत्यु भएको छ। फिदिम १२ घर भएकी २४ वर्षीया सपना शेर्पा र उनकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको प्रहरीले जनाएको छ। ...