वैदेशिक रोजगारीबाट आएका श्रीमानले गरे श्रीमतीको गोली हानी हत्या,  बुबा घाइते

वैदेशिक रोजगारीबाट आएका श्रीमानले गरे श्रीमतीको गोली हानी हत्या, बुबा घाइते

सर्लाही । हरिपूर्वा नगरपालिका–५ मा गएको राति एक दुखद घटना भएको छ, जहाँ एक व्यक्तिले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार, चित्रलेखा यादव (उमेर लगभग २३ वर्ष) लाई उनका...
प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौं । नेपालमा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानहरूमा विशेषगरी समस्या आएको छ। काठमाडौंबाट सिमरा र विराटनगरका लागि उडान गर्ने ...
बबिता हत्या प्रकरण: भारतीय प्रहरीले नेपाल प्रहरीको उपस्थिति बिना गरे बबिताको कोठा खानतलासी

बबिता हत्या प्रकरण: भारतीय प्रहरीले नेपाल प्रहरीको उपस्थिति बिना गरे बबिताको कोठा खानतलासी

झापा : भारतमा हत्या गरी केरा बगान शव भेटिएकी झापा भद्रपुरकी ३२ वर्षीया बबिता राजवंशीको घर कोठा भारतीय प्रहरी आएर खानतलासी गरेको छ। नेपाल प्रहरीको उपस्थिति बिना सादा पोसाकमा आएका भारतीय प्रहरीले बबिताक...
३६ घण्टा लामो निर्जल र निराहार उपवासपछि जितिया पर्व सम्पन्न

३६ घण्टा लामो निर्जल र निराहार उपवासपछि जितिया पर्व सम्पन्न

जलेश्वर । जितिया पर्व मिथिलाञ्चल तथा मधेशका अधिकांश क्षेत्रमा सन्तानको दीर्घायु र पारिवारिक सुख-समृद्धिका लागि विशेष रूपमा मनाइन्छ। यस पर्वमा महिलाहरू (व्रतालु मिथिलानी) ३६ घण्टा लामो निर्जल र निराहार...
आजको मौसम: यी प्रदेशमा मुसलधारे पानी पर्ने, तराई भेगका केही स्थानमा हुरी चल्ने

आजको मौसम: यी प्रदेशमा मुसलधारे पानी पर्ने, तराई भेगका केही स्थानमा हुरी चल्ने

झापा । हाल देशभर मनसुनी वायु र बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदली आएको छ। जल तथा मौसम विज्ञान विभागले सबै प्रदेशमा सामान्यदेखि पूर्ण बदली र विभिन्न स्थानहरूमा ...
बुद्धशान्ति घुस काण्ड, घुस लिने दिने दुबै अख्तियारको नियन्त्रणमा

बुद्धशान्ति घुस काण्ड, घुस लिने दिने दुबै अख्तियारको नियन्त्रणमा

झापा । झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका वडा नं. २ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीलाई ८० हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। उनी भारतीय नागरिक अमरनाथ ...
ट्रकमा आगजनी गर्ने तुम्बापो र चौधरी पक्राउ, उपद्रव र ज्यान मार्ने आरोपमा मुद्दा दर्ता

ट्रकमा आगजनी गर्ने तुम्बापो र चौधरी पक्राउ, उपद्रव र ज्यान मार्ने आरोपमा मुद्दा दर्ता

हल्दिबारी, ९ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईँका दुई जना समर्थकमाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगको आरोपमा मुद्दा दर्ता भएको छ। राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको भ्...
चट्याङ लागेर ३६ वर्षीय कुमारको मृत्यु

चट्याङ लागेर ३६ वर्षीय कुमारको मृत्यु

झापाको दमक-४ मा चट्याङ लागेर ३६ वर्षीय कुमार मोतेको मृत्यु भएको छ। उनी स्थानीय भक्तबहादुर नेपालीको घर बनाउने क्रममा थिए। घटनाका बेला उनी भान्सा कोठा अगाडि उभिएका थिए र राति १० बजे चट्याङ लागेको थियो।...
आजको मौसम: कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा, तराईमा वर्षा संगै हुरीबतास

आजको मौसम: कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा, तराईमा वर्षा संगै हुरीबतास

झापा, ९ असोज । जल तथा मौसम विज्ञान विभागले आजको मौसमको पूर्वानुमानमा भनेको छ कि मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ। यस कारणले गर्दा देशभर मनसुनी वायुको प्रभाव बढेको छ। बङ्गालको ...
चट्याङ लागेर साक्रो हेमरमको मृत्यु, २२ वर्षीया विनिता घाईते

चट्याङ लागेर साक्रो हेमरमको मृत्यु, २२ वर्षीया विनिता घाईते

माेरङ्ग, ८ असाेज । मोरङ जिल्लाको रंगेली नगरपालिका वडा नं. ९ धनजुवामा आज चट्याङ लागेर ४५ वर्षीया साक्रो हेमरमको मृत्यु भएको छ। लखीराम हेमरमकी श्रीमती साक्रो घरदेखि २ किमी पश्चिममा रहेको धान खेतमा घाँस...