भारतबाट जङ्गली हात्तीको झुण्ड नेपाल प्रवेश, सतर्कता अपनाउन आग्रह

भारतबाट जङ्गली हात्तीको झुण्ड नेपाल प्रवेश, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर – भारतको दुधुवा नेशनल पार्कबाट जङ्गली हात्तीको झुण्ड लालझाडी संरक्षित वन क्षेत्र हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ...
“चार महिना लामो लकडाउनको अन्त्य भयो”

“चार महिना लामो लकडाउनको अन्त्य भयो”

काठमाडौँ – कोरोना भाइरस संक्रमण रोक्थाप तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको अन्त्य भएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता तथा अर्थ एवम् सञ्चार तथा सूचना प्रविधि...
समुदायमै संकलित रकमबाट पीसीआर मशिन खरिद गरेर जडान शुरू

समुदायमै संकलित रकमबाट पीसीआर मशिन खरिद गरेर जडान शुरू

  रासस -  झापामा समुदायबाट संकलित रकमबाट कोभिड–१९ को स्वाब परीक्षण गर्ने पीसीआर मशिन खरिद गरिएको छ ।प्रयोगशालाका उपकरण मंगलवार आइपुगेपछि जडान शुरू गरिएको छ । कोभिड–१९ को महामारीका अवस्थामा झापाका युव...
कोसी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलियो  : ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव

कोसी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलियो : ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव

दिनेश कार्की- गाईघाट । सप्तकोसी नदीमा मंगलबार बिहानबाट बाढी उर्लिएको छ । पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ । मंगलबार बिहान ५ बजेको मापनअनुसार कोसी ब्यारेज भएर ३ लाख ...
धनगढीका तीन ठाउँमा राखेका बम सेनाको टोलीद्वारा निस्क्रिय, नगरपालिकाको गाडीमा आगजनी

धनगढीका तीन ठाउँमा राखेका बम सेनाको टोलीद्वारा निस्क्रिय, नगरपालिकाको गाडीमा आगजनी

कैलाली - अज्ञात समूहले धनगढीका तीन स्थानमा राखेका प्रेसकुकर बम नेपाली सेनाको टोलीले आज निस्क्रिय पारेको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय नजिक बाटोमा, भौतिक पूर्वाधार विकास मन्त्रालय नज...
पच्चिस मुलुकबाट ३२ हजार बढी नेपाली फर्किए

पच्चिस मुलुकबाट ३२ हजार बढी नेपाली फर्किए

काठमाडौँ, ५ साउन l  कोभिडि–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका ३२ हजार ७२७ नेपाली स्वदेश फर्किएका छन् । विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्काउन २५ मुलुकबाट गरिएको चार्टर्ड उडानमार्फ...
पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड

पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौँ । सौरमासअनुसार साउनको पहिलो सोमबार आज बिहान पशुपतिनाथ परिसरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि बन्दाबन्दी जारी गरिएपछि पशुपतिनाथको मूल मन्दिर...
राम जन्मभूमि ठोरीमा तत्काल सेना खटाउन माग्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

राम जन्मभूमि ठोरीमा तत्काल सेना खटाउन माग्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ- हरेक आन्दोलन र अभियानका कार्यक्रमहरु फरक शैलीमा गर्दै आएको स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले हातैले नेपाली पहाडे कागजमा लेखेर प्रधानमन्त्रीलाई राम जन्मभूमिका बारेका अस्तित्वमा रहेका प्रमाण...
झापाको गौरीगञ्जमा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी माथि भारतीयहरुले आक्रमण

झापाको गौरीगञ्जमा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी माथि भारतीयहरुले आक्रमण

 झापा - नेपाल–भारत सीमावर्ती क्षेत्रमा झडप भएको छ । शनिबार राति झापा गौरीगञ्ज गाउँपालिकासँग सीमा जोडिएको नेपाल–भारत सीमावर्ती क्षेत्रमा प्रहरी र भारतीय नागरिक बीच झडप भएको हो। झडप गौरीगञ्ज गाउँपालिका–...
एक माइल गहिरो खोल्डो पार्न सक्ने छुद्रग्रह पृथ्वीतर्फ आउँदै, पृथ्वीमा ठोक्किए विध्वंश मच्चिने !

एक माइल गहिरो खोल्डो पार्न सक्ने छुद्रग्रह पृथ्वीतर्फ आउँदै, पृथ्वीमा ठोक्किए विध्वंश मच्चिने !

युरोपियन स्पेस एजेन्सीले ७५ हजार ६ सय किलोमिटर प्रतिघन्टा बेगमा पृथ्वी तर्फ बढिरहेको एक छुद्रग्रह पत्ता लगाएको छ । यदि यो पृथ्वीमा ठोक्कियो भने यसले सतहमा एक माइल फराकिलो खाल्डो बनाउन सक्छ । २०२० एमओ ...