राष्ट्रपति भण्डारीसँग सार्क महासचिव वीराकूनको भेट

राष्ट्रपति भण्डारीसँग सार्क महासचिव वीराकूनको भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का नवनियुक्त महासचिव एसाला रुवान वीराकूनले राष्ट्रपतिभवन, शीतलनिवासमा आज शिष्टाचार भेट गरेका छन्। उक्त अवसरमा यस क्षेत्र...
को बन्ला प्रहरी महानिरीक्षक ?

को बन्ला प्रहरी महानिरीक्षक ?

  हल्दिवारी - प्रधानमन्त्री निवासमा आज अपरान्ह ४ बजे बस्ने बैठकले नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्ने छ । हालका प्रहरी महानिरीक्षक (आईजीपी ) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधब...
अब मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने

अब मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने

हल्दिवारी । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।लकडाउनका कडाइ नहुँदा कोरोना महामारी नियन्त्रणमा समस्या हुन सक्ने भएकाले यस्तो निर्दे...
बाघले लियो चिडियाघरकै कर्मचारीको ज्यान

बाघले लियो चिडियाघरकै कर्मचारीको ज्यान

स्वीट्जर्ल्यान्डस्थित एक चिडियाघरमा आगन्तुक तथा कर्मचारीहरूको सामुन्ने एक साइबेरियाली बाघले त्यहाँको महिला कर्मचारीलाई आक्रमण गरी मारिदिएको छ। ती महिलालाई मद्दत गर्न कर्मचारीहरू दौडेर घटनास्थलमा पुगेक...
कारागारका एक कैदीको ज्यान गयो

कारागारका एक कैदीको ज्यान गयो

दाङ ( तुलसीपुर कारागारमा सोमबार एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलबस्तुको मायादेवी गाउँपालिका वडा नं। ४ निवासी ६५ बर्षीय अमिरुल्ला मुसलमान रहेका छन् । उनको आज बिहान मृत्यु भएको हो । ठगी मुद...
बलात्कार गरेको आरोपमा काठमाडौंमा २ जना पक्राउ

बलात्कार गरेको आरोपमा काठमाडौंमा २ जना पक्राउ

काठमाडौं । काठमाडौँको गोकर्णेश्वरमा २९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बलात्कार गरेको उजुरीपछि गोकर्णेश्वर नगरपालिकाको माकलबारीबाट दुई जना पक्राउ गरेको महान...
ओली र प्रचण्डबीच भएका २ अनौपचारिक  सहमति यी हुन्

ओली र प्रचण्डबीच भएका २ अनौपचारिक  सहमति यी हुन्

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भएको वार्तामा २ अनौपचारिक सहमति भएको छ । स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको रा...
सिल गरिएको सिमाक्षेत्रबाट निर्वाध चोरी तस्करी

सिल गरिएको सिमाक्षेत्रबाट निर्वाध चोरी तस्करी

देवेन्द्रकिशोर ढुंगाना : इटहरी/ सुनसरीको नेपाल र भारत सिमाक्षेत्रबाट दुवै देशका नागरिकहरुलाई आवतजावतमा पुर्ण रुपमा रोक लगाईएको १ सय दिन पुरा भएको छ । लकडाउन सुरु भएपछि सीमाक्षेत्र र सिमानाका बन्द रह...
गोरखाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

गोरखाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, असार २० स् कोरोना भाइरस संक्रमणबाट गोरखाका एक पुरुषको मृत्यु भएको छ ।गोरखाको गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका वडा नं ७ निवासी कोरोना संक्रमित ४४ बर्षीय पुरुषको आज विहान ५ः०५ बजे नि...
जनकपुरमा एक बालिकाको शव फेला, बलात्कार पछि हत्या भएको हुन सक्ने आशंका

जनकपुरमा एक बालिकाको शव फेला, बलात्कार पछि हत्या भएको हुन सक्ने आशंका

जनकपुरधाममा एक १० वर्षीय बालिका मृत अवस्था अवस्थामा फेला परेकी छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ स्थित कुर्थामा रहेको दुधमती नदीको किनारामा १० वर्षीया बालिका कन्चनकुमारी पजियारको शव ...