राईको हत्या गरिएको शव फेला

राईको हत्या गरिएको शव फेला

झापा/ दमक बस्दै आएका बराहक्षेत्र वडा ३ बाङगे बजारका कमल राई लाई कुटपिट गरी मारेर छा्डको अवस्थामा उनको शव शुक्रवार विहान वडा ३ जमुना गाछीमा फेला परेको छ । शवको प्रकृति हेर्दा मृतक राई लाई कुटपिट गरेर ह...
झापाको कचनकवलमा पुग्यो कोरोना संक्रमितको संख्या ७३,आज थपिए २५ संक्रमित 

झापाको कचनकवलमा पुग्यो कोरोना संक्रमितको संख्या ७३,आज थपिए २५ संक्रमित 

हल्दिवारी  । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस कोभिड १९को चुनौती नेपालमा पनि बढ्दै गएको छ । दैनिक कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएसँगै यसको नियन्त्रणमा चुनौती थपिँदै गएको हो । ७७ जिल्ला...
झापामा हुरी बतासले चारैतिर क्षति

झापामा हुरी बतासले चारैतिर क्षति

कमला भट्टराई- भद्रपुर / सातादिन देखि मौसममा आएको परिवर्तन संगै सोमवारबाट भारी वर्षाका विच आएको हुरी बतासले विभिन्न स्थानमा क्षति पु¥याएको छ । झापामा हुरीबतासले खानेपानीको हा...
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८८६ पुग्यो ,झापामा थपिए नया १७ संक्रमित

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८८६ पुग्यो ,झापामा थपिए नया १७ संक्रमित

हल्दिवारी ,१४ जेठ । नेपालमा बुधबार थप ११४ जनामा कोरोना भाइरस संक्रमण पुस्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमितहरुको संख्या ८८६ पुगेको छ। जसमध...
कोठा खानतलाश गरी लागुऔषध पक्राउ

कोठा खानतलाश गरी लागुऔषध पक्राउ

सम्बाददाता- इटहरी / इलाका प्रहरी कार्यालय धरानको टोलीले मंगवार दिउँसो धरान वडा ९ स्थित एक घरमा डेरागरी बस्नेको कोठा खानतलाश गरी लुकाई राखेको लागुऔषध पकं्राउ गरेको छ । प्रहरी टोलीले बगैंचाचोकमा शारदा ...
स्वास्थ्यमन्त्री ढकाल होम क्वारेण्टाइनमा

स्वास्थ्यमन्त्री ढकाल होम क्वारेण्टाइनमा

कमला भट्टराई/ भद्रपूर। कोरोना संक्रमितसँग सम्पर्क भएको थाहा पाएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल शुक्रबारदेखि होम क्वारेन्टाइनमा बसेका छन् । मन्त्रालय स्रोतका अनुसार मनमोहन कार्डियोथोरा...
सामाजिक रुपान्तरणका लागि इच्छुकको महत्वपूर्ण योगदान

सामाजिक रुपान्तरणका लागि इच्छुकको महत्वपूर्ण योगदान

 काठमाडौँ , प्रेस सङ्गठन नेपालले जनपक्षीय पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ ले राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका लागि दिनुभएको योगदान महत्वपूर्ण भएको जनाएको छ । इच्छुकको १८औँ स्मृ...
झापाको गौरीगञ्जमा हात्तीको आक्रमणबाट भारतीय युवकको मृत्यु

झापाको गौरीगञ्जमा हात्तीको आक्रमणबाट भारतीय युवकको मृत्यु

झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित ...
भारतबाट साढे दुई महिनामा आए ५ लाख ७८ हजार नेपाली

भारतबाट साढे दुई महिनामा आए ५ लाख ७८ हजार नेपाली

काठमाडौं, जेठ १२ । गत २५ फागुनदेखि १० जेठसम्म रोजगारी, उपचार तथा तीर्थाटनसहित विभिन्न कामका लागि भारत पुगेका ५ लाख ७८ हजार २ सय नेपाली स्वदेश फर्किएका छन् । विभिन्न कामको सिलसिलामा भारत पुगेका उनीहरू ...
२२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार ,एकजनालाई पक्राउ

२२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार ,एकजनालाई पक्राउ

रासस ,भक्तपुर – कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले लागू गरेको लकडाउनको समयमा मध्यपुरथिमिमा एक युवती सामूहिक बलात्कारको शिकार भएकी छिन् । मध्यपुर थिमि नगरपालिका–६ पुरानो थिमिमा डेरा गरी बस्ने २२ वर...