भोलि विहान घर-घरबाट राष्ट्रिय गान गाउन प्रधानमन्त्रीको अपिल

भोलि विहान घर-घरबाट राष्ट्रिय गान गाउन प्रधानमन्त्रीको अपिल

काठमाडौं,चैत ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि ९सोमबार० बिहान ८ बजे राष्ट्रिय गान बजाउन आमजनतालाई अपिल गरेका छन्।ग्लोबल कम्प्याक्ट नेपालको आह्वानमा गर्न लागेको उक्त अभियानका क्रममा प्रधानमन्त्र...
हल्दिवारीका रमेश कुमार सुवेदी सहित सशस्त्र प्रहरीका १३ एसपीको एसएसपीमा बढुवा

हल्दिवारीका रमेश कुमार सुवेदी सहित सशस्त्र प्रहरीका १३ एसपीको एसएसपीमा बढुवा

काठमाडौँ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १३ जना प्रहरी उपरीक्षक (एसपी )लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ ।आइतबार बसेको बढुवा समितिको निर्णय अनुसार एक, दुई र तीन नम्बरमा...
कोरोना कोषमा जम्मा भयो पूर्वराजा ज्ञानेन्द्र शाहले घोषणा गरेको २ करोड रुपैया

कोरोना कोषमा जम्मा भयो पूर्वराजा ज्ञानेन्द्र शाहले घोषणा गरेको २ करोड रुपैया

काठमाडौँ ,पूर्वराजा ज्ञानेन्द्र शाहले हिमानी कोषमार्फत् दिएको २ करोड रुपैया सरकारको कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा भएको छ । आइतवार हिमानी कोषका पदाधिकारीहरुले प्रधानमन्त्री तथा मन्त...
नेपालमा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमित संख्या १२ पुग्यो

नेपालमा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमित संख्या १२ पुग्यो

काठमाडौं,नेपालमा थप तीन जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । हेटौंडामा परीक्षण गरिएका तीन जनामा कोरोनाको संक्रमण देखिएको हो । यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुने मानिसको संख्या १२ पुगेको छ । को...
पोखरामा गोरु काटेको अभियोगमा दुई जना पक्राउ

पोखरामा गोरु काटेको अभियोगमा दुई जना पक्राउ

पोखरा महानगरपालिका–३३ छप्ल्याङको चालिसे भन्ने स्थानबाट गोरु काटेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पोखरा–३२ लामेआहालका २७ वर्षीय अनिष भुजेल र छप्ल्याङका ३७ वर्षीय सञ्जय कार्कीलाई ग...
नेपाल प्रहरीका १० एसएसपीको डीआईजीमा बढुवा

नेपाल प्रहरीका १० एसएसपीको डीआईजीमा बढुवा

काठमाडौँ । नेपाल प्रहरीका १० जना प्रहरी बरिष्ठ उपरीक्षक( एसएसपी ) हरु प्रहरी नायब महानिरीक्षक ( डीआईजी)मा बढुवा सिफारिस भएका छन् ।गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीको दरबन्दी १४ कायम गरेपछि ब...
कोरोना संक्रमणले ९५ हजारभन्दा बढीको ज्यान लियो : अमेरिकामा १६ हजारभन्दा बढीको मृत्यु

कोरोना संक्रमणले ९५ हजारभन्दा बढीको ज्यान लियो : अमेरिकामा १६ हजारभन्दा बढीको मृत्यु

कोरोनाभाइरसले संसारभरी मानिसको मृत्यु हुने सिलसिला जारी छ । अहिलेसम्म यो महामारीका कारण ९५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार १८४ देशका १६ लाख बढी व्यक्तिमा कोरोनाभा...
झापाका स्थानीय तहको राहत कोषमा ५ करोड २ लाख बढी रकम जम्मा : प्रमुख सोम पोर्तेल

झापाका स्थानीय तहको राहत कोषमा ५ करोड २ लाख बढी रकम जम्मा : प्रमुख सोम पोर्तेल

विश्वभर फैलिरहेको नोवेल कोरोना भाइरस (COVID-19) को संक्रमण रोकथाम, नियन्त्रण एवंम् विपन्नलाई राहत वितरण गर्नका लागि झापाका १५ वटै स्थानीय तहले स्थापना गरेको राहत कोषमा ५ करोड २ लाख ६० हजार ६ सय सत्र र...
लुम्बिनीमा विद्युत चुहावटबाट आगलागी, ४ घर जलेर नष्ट

लुम्बिनीमा विद्युत चुहावटबाट आगलागी, ४ घर जलेर नष्ट

रुपन्देही । लुम्बिनीमा आज साँझ आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । पाँच बजे भएको आगलागीबाट लुम्बिनी सांस्कृतिक नगरपालिका ४, खम्हेगाउँका सुरज नाऊ, जोगिन्दर नाऊ, दुर्योधन नाऊ र रघुवीर नाऊका घर जलेर...