४ भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको ...
इलामको माई नगरपालिका १, तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको दक्षिण कोरियामा मृत्यु भएको छ ।
ऊनी ६ महिनाअघि पढाइका लागि कोरिया पुगेकी भदौ २ मा मृत्यु भएको खबर आएको परिवारजनले बताएका छन् । गत फेब्रअरीमा...
काठमाडौं - आज विश्व फोटोग्राफी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । प्रत्येक वर्ष अगस्ट १९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । १ सय ८५ औँ विश्व फोटोग्राफी दिवस भएपनि नेपालमा भने सन् २०१० ...
शरिरमा रहेका रक्त कोषिकाको निर्माण र पुर्नसमायोजन पौष्टिक पदार्थले गर्ने विज्ञहरुको तर्क रहेको छ ।
हामीले खाने डायटले नै मानव शरिरको तौल, लिङ्ग, उमेर र स्वास्थ्य निर्धारण हुने बताइएको हो ।
पौष्टिक...
काठमाडौँ, २ भदौः जनैपूर्णिमामा भद्रा भएकाले रक्षाबन्धन गर्न दोष लाग्छ कि लाग्दैन भन्ने बहस चलिरहेका बेला भद्राको दोष नलाग्ने ज्योतिष शास्त्रका विद्वानहरुले तर्क पेस गर्नुभएको छ ।
नेपाल संस्कृत विश्...
आज २०८१ साल भदौ ३ गते साेमबारको राशीफल ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सांस्कृतिक कार्यक्रममा सहभागिता भइनेछ । बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउ सकिनेछ ।
...
बिर्तामोड । अन द जव ट्रेनिङ (ओजेटी) मा आएका छात्रामाथि यौन दुर्ब्यवहार गरेको आरोपमा पावरटेक कम्प्युटर बिर्तामोडका संचालकसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा पावरटेक कम्प्युटरका सञ्चालक अल...
भद्रपुर । प्रादेशिक अस्पताल भद्रपुरले नयाँ भवनबाट ओ पि डि सेवाको शुरुवात गरेको छ ।
वटुकहरुद्धारा स्वास्ती वाचन गर्दै अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामवाबु खडकाले आज आइतवारबाट विधिवतर...
हल्दिबारी, २ भदौ । हल्दीवारी गाउँपालिका – २, पाग्लाबारी निवासी पानिलाल राजवंशीकाेमा गएराती चोरी भएको छ ।
राती घरको ढाेका फुटाएर भित्र पसी दराजमा राखेकाे काचकाे बटुका र चाँदीका गरगहना गरि १५ हजार रुपै...
भद्रपुर । भद्रपुर ७ स्थित भृकुटी दु:खी टोल विकास संस्थाको अध्यक्षमा खेमराज दाहाल निर्विरोध निर्वाचित भएका छन् ।
नवदुर्गा मन्दिरको सभाहलमा सम्पन्न भेलाले उपाध्यक्ष भक्तबहादुर थापा, सचिव देवीमाया पेखरे...