धादिङमा जन्ती बस दुर्घटना हुदाँ एक जनाको ज्यानगयो, ४० जना घाइते

धादिङमा जन्ती बस दुर्घटना हुदाँ एक जनाको ज्यानगयो, ४० जना घाइते

धादिङ - पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् । नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको...
चितवन मेडिकल कलेजको होस्टलबाट पेस्तोल  बरामद

चितवन मेडिकल कलेजको होस्टलबाट पेस्तोल  बरामद

भरतपुर । चितवन मेडिकल कलेजको होस्टलबाट पेस्तोल  बरामद भएको छ। चितवन प्रहरीले भरतपुर ५, कैलाशनगरमा रहेको होस्टलबाट पेस्तोल  बरामद गरेको हो। मेडिकल कलेजको होस्टलबाट पेस्तोल फेला परेपछि यतिबेला होस्टल...
सीमा सुरक्षा बैठक सम्पन्न, कालापानीको विषय किन उठाएन नेपालले ?

सीमा सुरक्षा बैठक सम्पन्न, कालापानीको विषय किन उठाएन नेपालले ?

काठमाडौं । नेपालको अतिक्रमित भूमि समेटेर भारतले आफ्नो नक्सा जारी गरेपछि पोखरामा बसेको दुवै पक्ष सहभागी सीमा सुरक्षा बैठकमा कालापानीको विषय छलफलको सूचीमा परेन । नेपालको सीमा सुरक्षाको जिम्मेवारी पाए...
मन्त्री परिषद हेरफेर ( नाम सहित )

मन्त्री परिषद हेरफेर ( नाम सहित )

काठमाडौ। प्रधानमन्त्री केपी ओलीले बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङलाई मन्त्री नियुक्त गरेका छन्। यस्तै लेखराज भट्ट र रामेश्वर राय यादव पनि मन्त्री भएका छन्। एक स्रोतका अ...
बझाङ केन्द्रबिन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प 

बझाङ केन्द्रबिन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प 

काठमाडौ । बझाङको पौवागडी केन्द्रबिन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको छ। मंगलबार बेलुका ७ बजेर १९ मिनेटमा सो स्थानमा केन्द्रबिन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेत...
सवारी साधनलाई कण्डिसनमा राख्न ट्राफिक प्रहरीको एक महिने अल्टिमेटम

सवारी साधनलाई कण्डिसनमा राख्न ट्राफिक प्रहरीको एक महिने अल्टिमेटम

काठमाडौँ। उपत्यकाभित्र चल्ने सवारी साधनलाई कण्डिसनमा राख्न ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले एक महिने अल्टिमेटम दिएका छन्। भिजिट नेपाल २०२० लाई मध्यनजर राखी महाशाखामा सबै सरोकार...
वडाध्यक्षबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक

वडाध्यक्षबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक

सल्यान, मंसिर २ । सल्यानमा एकजना जनप्रतिनिधिले राजीनामा दिएर शिक्षक पेशामा संलग्न भएका छन् । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेश कुमार बुढामगर वडाध...
प्रधानमन्त्री केपी ओलि अमेरिका जाने

प्रधानमन्त्री केपी ओलि अमेरिका जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो उपचार अमेरिकामा गराउने भएका छन् । १२ वर्ष अघि भारतमा मिर्गाैला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले सिंगापुर र थाइल्याण्डमा उपचार गराउँदै आएका थिए । के...
जलथलमा भेटियो  ४० किलोको अजिङ्गर 

जलथलमा भेटियो  ४० किलोको अजिङ्गर 

  झापाको हल्दिबारी गाउँपालिका साविक जलथल गा बि स को जलथल खानेपानी कार्यलय छेउमा श्री मदन मैनालीको खेतबारी मा धान काट्ने क्रममा अन्दाजी ३०-४० केजिको उन्नत जातको जंगली अजिङ्गर फेल परेको छ । ...
कालापानी र लिपुलेक पक्षमा झापामा विप्लव निकट अखिल क्रान्तिकारीले गर्यो दमकमा विरोध प्रदर्शन

कालापानी र लिपुलेक पक्षमा झापामा विप्लव निकट अखिल क्रान्तिकारीले गर्यो दमकमा विरोध प्रदर्शन

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) द्वारा भारतद्वारा सार्वजनिक गरिएको नक्सा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरिएको विरुद्धमा देशव्यापी प्रदर्शन गरिएको छ । ...