कबिता : बाँच्न देऊ

कबिता : बाँच्न देऊ

दयानन्द गोस्वामी आज मनभरी बाँच्न देऊ भोली बाँच्नु नै नपरोस, के थाहा !निदाएछु भने जागने फुर्सद ,नै नहोस, मनभरी हाँस्न,देऊ आज आँखामा नीर रसाई रहोस्, भोली जती दुख आए पनि रुने कहिल्यै फुर्सद न...
कविता : दुई टाउको एक जिउ 

कविता : दुई टाउको एक जिउ 

राज कुमार कार्की   कता कता यो मन किन अल्झियो ! एक जिउको दुई टाउको नै बल्झियो !! कस्ले अमृत पिउछ कस्ले पिउछ बिष । आखिर तेल पानी भित्र गुदी बाहिर।। फेरि तेलमा पानी किन मिसाइयो ! ...
कविता :  बुद्धि नबिगार काङ्ग्रेस

कविता : बुद्धि नबिगार काङ्ग्रेस

राज कुमार कार्की काङ्ग्रेस एक्लै नै काफी छ है। नबाध कसै सँग मिलाएर जोडि।। काङ्ग्रेस सुतेको बाघ हो चाहिदैन जोडी। बुद्धि नबिगार देउवा एक्लै चुनाव लड्न छोडि।। काङ्ग्रेसले यसपालि चुनावमा एक...
हामी : टीका पोखरेल

हामी : टीका पोखरेल

उनलाई देशको बेवास्ता छ नोट भए पुग्छ छैन वास्ता जनताको भोट भए पुग्छ । हामी जनता उस्तै नै छौँ चोट भुली हाल्छौं जे गरे नि लुरुलुरु भोट खसालिहाल्छौं ।। कार्यकर्ता हैन हामी दास जस्तै भयौं जिवनभर उनक...
भोग पुगेछ

भोग पुगेछ

- टीका पोखरेल स्याललाई दसा लाग्यो भने शहर पस्छ भन्थे भोग सबै पुगे पछी काल खोज्छ भन्थे । दुई तिहाइको बहुमतले मात लागेछ कमाउनिस्टको यो देशमा भोग पुगेछ ।। बद्नाम गर्यौ कम्युनिस्टको बाटो बिराएर भ्रष...
कविता :  सेवा शुल्क

कविता : सेवा शुल्क

राज कुमार कार्की भयो नेपाल बेरोजगार उत्पादन गर्ने भाडो। नीति नियम समय सापक्ष नहुदा भयो घाँडो।। देशमा ठूलै परिवर्तन नभएको पनि त हैन। लोकतत्र देखि गणतन्त्र सम्म केही नयाँ छैन।। वैदेशिक रो...
कविता : म र त

कविता : म र त

- राज कुमार कार्की संसारमा लडाइँ छ को ठूलो। म ठूलो कि त ठूलो।। बालुवाटार भन्छ म ठूलो। खुमल्टार भन्छ म ठूलो।। सिंहदरबार भन्छ म ठूलो। भैसेपाटि भन्छ म ठूलो।। ब्यापारी भन्छ म ठूलो। ग्राहक ...
कबिता :  गवेषणा

कबिता : गवेषणा

 -  दयानन्द गोस्वामी गवेषणा आफ्नै सुरम्य जीवनको शेषांक ,शुन्यता बाहेक क्यै रहेन, तनमय तमोरका झंकारहरु मा छन्दमय तरंगित सरगम मिलेन, नुपूरका हरेक मोहक छमछमहरू मनमा सजिएका मिठा सपनाहरु, अनी त्व...
कविता : प्रेमको देशमा

कविता : प्रेमको देशमा

वीरका पाखुरा चम्किए राजमा आज यो चेतना फैलियो साथमा सिर्जना कोर्दछौँ देशको नाममा रम्दछौँ लेकका टाकुरा साथमा १ कर्म विश्वासले प्रेमले चम्किने मित्रता तोडिए दूर्दशा निम्तने विश्व नै काँप्छ यी वी...
कविता : काङ्ग्रेस 

कविता : काङ्ग्रेस 

राज कुमार कार्की काङ्ग्रेस हो देशको पुरानो पार्टी । नेताहरु गुट बनाउछ्न ढाटी (ढाटी ।। गल्ती गरे बि पि को समाजवाद छाडेर। गुट बनाए किन आज रछ्यान मै गडेर।। बनाए आज किन एक नदीको तीन...