रचनाकार -राज कुमार कार्की
गोरखा भर्ती हुँदै खाडी मुलुक सम्म आइपुग्यो वैदेशिक रोजगार।
लक डाउनले नेपालको अर्थतन्त्र खस्किदै छ बेलैमा होस गर ।।
रेमिटेन्सले अर्थतन्त्र धानेको छ भन्दैछ सरकार ।
नियम ...
राज कुमार कार्की
देशको मूल कानुन नै हो नेपाल अधिराज्यको संविधान।
शब्दले मात्र हैन व्याकरणले पछ्याउनु पर्छ भन्नेहरु जान।।
नेपाली कांग्रेसको नेतृत्वमा नै बन्यो नेपालको गणतान्त्रिक संविधान।
...
रचनाकार : राज कुमार कार्की
देखिन्छ आज जताततै समवेदना नै समवेदना।
मुहार पुस्तकका भित्ताहरु समवेदनाले भरिए ।।
मानव जातिहरुका मुटुका धड्कनहरु छरिए ।
सुभ कार्यहरुमा निमन्त्रणा गर्न छाडिए अहिले ...
एउटा राजा फाल्ने पनि जनता यीनै हुन्
हजार राजा पाल्ने पनि जनता यिनै हुन्
पार्टी पार्टी पार्टी भन्दै पार्टी जीताउन
निस्वार्थ भोट हाल्ने पनि जनता यीनै हुन्
आज राम्रो गरे भोली जनता साथ होलान्
नगर...
- राम कटेल
सरकार सरकार जस्तो छैन
प्रतिपक्ष प्रतिपक्ष जस्तो छैन
मैले कसको भरोसा गरौं
आशा को त्यान्द्रो समातेर पौडि नै पर्यो
बरू नानीहरू को पृय खिलखिलाहट को भरोसा गरौ कि
युवतीहरू को निश्छल मुस्क...
राष्ट्र बचाउ अभियानका संयोजक डा, मनोज मुक्ति विवेक र नेपाली साहित्य परिषद झापाका अध्यक्ष देवेन्द्रकिशोर ढुंगानाले संयुक्त शोक बक्तब्य जारी गर्दै भनेको छ "महाकवि लक्ष्मी प्रसाद देवकोटा पछिका सर्वाधिक...
हामी सम्भावनाका घेराभित्र
मौनता साँधेर बाँचेका छौ
आत्म दाह र पराधिनताको बिरुध्द
युद्ध लडनुको बिकल्प
अनगिन्ति मौनतालाई कुल्चेर
छाती थापी दिने हाम्रो स्वाभिमान
र बहादुरीको
बर्चस्वलाई बचाउन बाहेक
...
- भवानी दङ्गाल ( भानु )
पानी बाराबार छ पार्टीमा
दागा धराधर छ पार्टीमा
अपच भोकि फापेन दुई तिहाई
आफै मारामार छ पार्टीमा !
उन्नतिका सिङै आकाश खुल्नु पर्ने बेला
जनताका ओंठमा मुस्क...
- अस्मिता भंडारी
युद्धमा होमिएको सिपाहीले
युद्ध जितेर आउने प्रतिज्ञा गरेको हुन्छ ...
ऊ युद्ध हार्ने कल्पना गर्दैन
जित्ने सपना मात्रै देखेको हुन्छ
उसले दुश्मनलाई मार्ने र
आफू जीतको ताज पहिर...