गजल
वि पी ले लिएको बाटो समाएको खोई?
पुषपलालले छोएको माटो समाएको खोई
थोरै खेत एकहल गोरू साथमा दुहुनो गाई
दु:ख पिडा गरिवको टाटो समाएको खोई?
लामो समय परिवर्तन भई जस्ताको तस्तै छ
परिवर...
राम्रो गरे राम्रो हो नगरे ठोक्ने हो
देशले ऋण कतिन्जेल बोक्ने हो।
कहिले सिमा कहिले एम सि सि
घुस पेठ यस्तो कसले रोक्ने हो।
सन्धी र सम्झौता प्रस्ताव अनेक
बुझ्नु जरूरी छ सबैले घोक्ने हो।
सिमा ...
मन भित्र ठान्न त के ठानियो के ठानियो।
त्यो बेलामा सही र गलत कहाँ छानियो।
अब पश्चातापमा जल्नुको के फाईदा
जानी जानी राक्षसलाई भगवान मानियो।।
टोकाईबाट ज्यान गुमाउँदा जानकारी भो l
दुध चुसेर बिष न...
यो धरती अनी आकाशको पृष्ठ मा
मौन कीन छौ तिमी ऐ अधिष्ठाता ?
वैमनष्यताको चरमोत्कर्ष सीमाना
जहाँ सारा वातावरण नै स्तब्ध छ,
अग्नि रापको तप्तताले रापिए छ
झुल्सिँदै छन् स्नेहिल भावनाहरु,
संकुचित...
ऊ त्यो छिमेकि
हाम्री आमाको संधै कपालको बखान गर्छ
झुला खेल्न काला केसराशिमा
मयूरका फिजियका पंख झैं
फिजाउन लगायर नाच्न मन छ भन्छ
उसका इशाराले यस्तै बोल्छ
मानौं
हरेक पलपलमा हाम्री आमाको
त...
समाज बदल्नुपर्छ रुडिबादि ढल्नुपर्छ।
मान्छेको मनैबाट घमण्ड जल्नुपर्छ।
नयाँ पिढीले नयाँ कुराको सृजना गरौं
कस्ले भन्यो पुरानै बाटोमा चल्नुपर्छ।।
हुन त यस्तै हामी नेपालीको आनीबानी
मान्यता बोट नलग...
अति नै भयो कोरोना तिमी सरेर जाउ पर
कष्टै कष्ट भयो यहाँ तिमी खरेर जाउ पर ।
के फाईदा छ तिमीलाई यो सुखी सन्सारमा
दुखै दुस्ख दिरहेछौ यहाँ तिमी तरेर जाउ पर ।
यो सौन्दर्यमय धर्तीलाई ध्वष्ट पार्छौ कि...
नयाँ बुहारीलाई सोफामा सबैको अगाडि बिना शिर ढाकी बसेको देखेर गाउँका सबै महिलाहरू एकाअर्कामा कानेखुसी गर्न लागे... ! हेर न कति लाज पचेकी बुहारी रहिछे, कुर्था सरवाल लगाकी छे न सल ले कपाल ढाकेकी छ, न सिउद...
म परदेशी
परदेश आएको
धेरै दिन -रातहरू बितेछन्
म परदेश हिड्दा
सरकार अर्कै थियो
मन्त्रि पनि अर्कै थिए
काम कुरा तौर तरिका
सबै अर्कै अर्कै थियो
तर
मैले सुनेको
सरकार बहुमतको छ रे
आज अर्कै भएछ बहु...
गिद्ध इमानदार छ
जिउँदो सिकार गर्दैन गिद्ध
प्रतीक्षा गर्छररुँगेर बस्छ
तर काठमाडौँले जिउँदो सिकार गर्छ
जब कोरोना आउँछ
काठमाडौँले जीवन र लास चिन्दैन
हाँडाभाँडा फालिदिन्छ छिँडीबाट
र यो देशको शरणार्...