प्रेमको क्षितिज मा एउटा यात्री
सौम्याको पछ्यौरामा अनुबन्धित,
सारा दिन थकित सूर्यको भाँति
निशाको अंकमा समाहित हुनलाई,
आतुर अनी लालायित भईरहेको
बतासको पनि आफ्नो मन्द गति,
प्रेषित छ शितल मनोह...
कहाँ छौ ऐ धरा को अधिष्ठाता ?
जुन अभिष्टित लिप्सा मा जहाँ छौ,
आएर त एक नजर हेरी देउ
जहाँ चर्कीदैछन् सिमान्तका माटाहरू,
लुटिँदैछ मातृत्व को अस्मिता
भत्किँदैछन् सरहद का स्तम्भहरू,
अनी !अनी मे...
हिजो शहर आएर भदगोल बनाए
आज फर्किरहेछन् उनीहरु
रोग फैलिएको हल्ला आउँने वित्तिकै
तिनीहरुले शहर छोड्नु पथ्र्यो
थुप्रै स्वरहरु ,विरोध र समर्थनमा उडिरहेछन्
कोही चौकामा पञ्जा हानिरहेछन्
कोही खान नपा...
बोकेर बन्चरो खुकुरि जाँउ लडन सिमानामा
हुन वीरहरुका पाखुरि जाँउ लडन सिमानामा
हो सत्तामा बसेकाहरु लाई कुर्सीकै चिन्ता छ
हामि देखाउँ बहादुरी जाँउ लडन सिमानामा
तिमी सक्दैनौं भने सक्दैनौं भन र हात ...
म सहिद बनेको हुँ आमा
तिम्रै रक्षार्थ
म बाँचेको हुँ आमा
तिम्रै सुरक्षार्थ
तिम्रो मुखमा पट्टी
खुट्टामा जन्जिर
मुढा झैँ हलचल
म कसरी हेरुँरु
आज मेरो खुकुरी
सत्यता खोजिरहेछ
आमामाथि धावा बोल्न...
के फरक छ र... अहिले,गरीब जीवन र.... सरकारमा ?
गरीब बस्छ....आफ्नो आकारमा,
सरकार पनि.... त्यस्तै प्रकारमा !!
गरीबहरु.... पिउदैन पानी ?
उसको किडनी र....मुटु बिग्रन्छ !
देशले हेर्दैन....नदीनाला,...
हामी फगत प्रतिक्रियावादी हौँ
हामी फगत
‘प्रति–क्रियावादी हौँ
कहिल्यै ‘क्रिया’ गर्न नसक्ने
अर्कैले क्रिया गरेपछि
नौँटङ्की गर्ने घोर प्रतिक्रियावादी हौँ
टिम्बा सिरक ओडेर
महिनौँ महिनासम्म निदाउने...
बहस गर्दा केही समय व्यतित हुँदो रहेछ।।।
नत्र कुनै अदृश्य आंधीबेरी सामुन्ने देखिदो रहेछ।।।
कामकाज मा व्यस्तता रहँदा समय मिल्दैनथ्यो ।।।
अब अहिले जताततै समय नै समय मिली रहेछ ।।।
घर जानुछ भनी हाम...