सफल रहोस् अन्तर्राष्ट्रिय दिवस वर्ष नै नारीको
सफलता मिलोस वर्ष एक सय बाह्र नै पारीको।
आवाज उठाउ सबले हत्या हिंसा नै हुँदा नारीको
गुणको भन्दा चर्चा हुन्छन् यहाँ त गहना र सारीको।।
नारीलाई सौता बनि...
गीतकार - पवन चामलिङ 'किरण'
माया त आत्माको अभिव्यक्ति
भाषा प्राणको अमूल्य शक्ति
न कि तनको तिर्खा, मनको तृष्णा
यो त आत्माको शाश्वत साथी।
न जात, न थर
मायाको न उमेर हुन्छ
न कर, न रहर
मनको पवित...
याद छ भाइ तलाई त्यो रात
ज्वरोले च्यापेर सिकिस्त बनाएको बेला
आमाले रुदै तँलाइ च्यापेर सुतेको दिन ?
तर आज अंश माग्दा
तैले आमाको काख माग्न सकिनस् ?
तैले त त्यो दिन पनि बिर्सेछस्
नभए आज अंश माग्दै ग...
भन्छन् खै कोरोना के हो के हो!
न त भाले हो न त पोथी नै हो !
न त यसलाई आफ्नो बनाउन सकियो।
न त तातो छ यो न त चिसो छ यो!
खै भाले हो कि पोथी हो यो!
बच्चा नै जन्माएको देखिदैन !
तर संसार डाँडा काँडा ढा...
- राजकुमार कार्की
खाली हात आयौं हामी फेरि खाली हात नै त जानुछ।
दुइदिनको यो जिन्दगीमा मरेर साथमा के नै लानुछ।
दुइदिनको हो यो मानव जिन्दगी बिताउ हाँस खेल नै गरेर
मर्दा पर्दा साथ सहयोग गरौं के नै ...
- दयानन्द गोस्वामी
जीन्दगीको संघर्ष बाट सधैं
जीर्ण हुन्छ जब अन्तरमन,
सुख मिलोस आकाशै भरी
अनी त्यसको अर्थ के हुन्छ र?
जब सारा शुष्क हुन्छ जल बिना
छेस्को छेस्को बन्दै झरी रहन्छन्
तब बर्ष...
ब्याक्टेरियाको
पक्वान
झिँगाको भान्सा
साङ्ला
र मलसाँप्राको
ब्यञ्जन
तर
यहाँ
चेतनशील
साङ्लाहरू
मानवमस्तिष्कलाई
रछान बनाएर
मौरीको
रूप धारण गर्दै
फूलहरूमा
आसिन छन्।
अनि
मौरीहरू
रछानमा लट्...
हामी सम्भावनाका घेराभित्र
मौनता साँधेर बाँचेका छौ
आत्म दाह र पराधिनताको बिरुध्द
युद्ध लडनुको बिकल्प
अनगिन्ति मौनतालाई कुल्चेर
छाती थापी दिने हाम्रो स्वाभिमान
र बहादुरीको
बर्चस्वलाई बचाउन बाहेक
...