देशभर हालसम्मकै धेरै १,४५४ जनामा कोरोना संक्रमण पुष्टि

देशभर हालसम्मकै धेरै १,४५४ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर हालसम्मकै धेरै १,४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । हालसम्म संक्रमितको कु...
कोरोनाबाट बुटवलको कोरोना अस्पतालमा एकजनाको मृत्यु

कोरोनाबाट बुटवलको कोरोना अस्पतालमा एकजनाको मृत्यु

बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा आइसीयुमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ ।नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ का ५५ वर्षका पुरुषको मृत्यु भएको हो । अस्पतालमा भदौ १९ गते...
विराटनगरमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

विराटनगरमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं : विराटनगरमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर(१९ मिलन चोककी ४४ वर्षीया महिला रहेकी छिन् । उनको बिहिबार विराटनगरको कोशी अस्पतालअन्तर्गतको कोभिड-१९ उ...
कोरोना संक्रमितको नि:शूल्क उपचार गर्ने !

कोरोना संक्रमितको नि:शूल्क उपचार गर्ने !

विर्तामोड। भदौ–विराटनगरस्थित न्युरो अस्पताल र बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने भएका छन् । कोभिड उपचारका लगि छुट्टै अस्पताल सञ्चालनमा ल्याएका दुवै स्व...
प्रदेश १ मा एक लाख पीसीआर परीक्षण, ४ हजार संक्रमित

प्रदेश १ मा एक लाख पीसीआर परीक्षण, ४ हजार संक्रमित

कमला भट्टराई-  भद्रपुर । प्रदेश १ मा एक लाख जनाको पीसीआर जाँच गर्दा चार हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ मा सोमबारसम्म १ लाख ३४८ जनाको पीसीआर परीक्षण भएको छ । ती परीक्षण गर्दा ४ हजार...
मणिपाललाई कोभिड विशेष अस्पताल बनाउने निर्णय

मणिपाललाई कोभिड विशेष अस्पताल बनाउने निर्णय

  भोगेन्द्रलाल  कर्ण जनकपुरधाम । प्रदेश सरकारले जनकपुरधामको मणिपाललाई कोभिड विशेष अस्पताल बनाउने भएकोे छ । प्रदेश संकट व्यवस्थापन केन्द्र (पिसिएमसी)को शुक्रबार बसेको बैठकले कोभिड संक्रमितको उपचारको ला...
नेपाली सेनाको फुस्रे व्यारेक धरानमा ८३ जना सैनिकमा कोरोना संक्रमण

नेपाली सेनाको फुस्रे व्यारेक धरानमा ८३ जना सैनिकमा कोरोना संक्रमण

देवेन्द्रकिशोर ढुंगाना बिर्तामोड । सैनिक आवासीय महाविद्यालय धरान स्थित फुस्रे व्यारेकमा नेपाली सेनाका लागि सञ्चालन गरिएको क्वारेन्टिनमा रहेका ८३ जना सैनिकमा कोरोना संक्रमण देखिएको छ । सेनाको पूर्वी प...
विराटनगरका ७० वर्षीय वृद्धमा मृत्युपछि कोरोना पुष्टि

विराटनगरका ७० वर्षीय वृद्धमा मृत्युपछि कोरोना पुष्टि

भद्रपुर । कोरोना संक्रमणका कारण विराटनगरमा थप एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका– २ का ७० वर्षका वृद्धको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देख...
कोशी कोभिड अस्पतालमा संक्रमितको मृत्यु

कोशी कोभिड अस्पतालमा संक्रमितको मृत्यु

भद्रपुर । विराटनगरस्थित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान ३ः१५ बजे उपचारको क्रममा...
हल्दिवारीका सबै टेम्पो चालकको कोरोना परिक्षण नेगेटिभ ,एक जना आईसोलेसनमा !

हल्दिवारीका सबै टेम्पो चालकको कोरोना परिक्षण नेगेटिभ ,एक जना आईसोलेसनमा !

हल्दिवारीका सबै सिटि तथा टेम्पो चालकको पिसिआर टेस्ट नेगेटिभ आएको छ । हल्दिवारी गाउँपालिका भित्र रहेका सिटि र टेम्पो चालकहरु सहित १३४ जनाको भदौ १७ गते स्वाव सड्ढलन गरि कोरोना परिक्षणको लागि बिराटनगर पठ...