कोभिड संक्रमण नियन्त्रण तथा रोकथामा खट्न नमानेका वीरगन्ज महानगरपालिकाका २५ जना स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले वीरगन्ज महानगरपालिकाका २५ ...
काठमाडौं उपत्यकामा आज (बिहीबार) काठमाडौं उपत्यकाका ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।काठमाडौंका ४१ जना, भक्तपुरका २ जना र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगैकाठमाडौंमा ३९२ जना,...
दिनेश कार्की -गाईघाट । इनरुवा घर भएका एक जनामा कोरोना पोजेटिभ भेटिएपछि उनी सँग सम्पर्कमा १२ जनासहित ४१ जनाको स्वाव परिक्षणको नतिजा नेगेटिभ आएको छ ।
इनरुवा नगरपालिका स्वास्थ्य शाखाका मिश्रीलाल मेहताका...
देवेन्द्रकिशोर ढुंगाना विर्तामोड । विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखामा मंगलबार दिउसो रिपोर्ट लिन पुगेका व्यक्तीको संक्रमण पुष्टि भएपछि महानगरपालिकामा भागदौड मच्चीएको छ । कोरोना परीक्षणको रिपोर...
वीरगन्ज – पर्साको वीरगन्जस्थित कोभिड अस्पताल कोरोना संक्रमित बिरामीले भरिएको छ । साधारण बिरामीसहित ७० जना र ५० जना गम्भीर बिरामीबाहेक अरूलाई राख्ने ठाउँ नभएको अस्पतालका चिकित्सकले बताएका छन् ।
अस्पता...
विराटनगर : विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल प्रालिमा कार्यरत चार जना महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। चार जना स्टाफ नर्समा कोरोना रिपोर्ट पोजेटिभ देखिएसँगै नर्सिङ ह...
दिनेश कार्की गाईघाट । प्रदेश एकमा १९ जना प्रहरीसहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार विराटनगरमा २२ र इलाममा ९ गरी कुल ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको...
काठमाडौं महाबौद्धमा पसल सञ्चालन गर्दै आएका ५ जनामा कोरोना पुष्टि भएपछि ३ वटा पसल सील गरिएको छ । १९ दिन अघि भारतको सीतामणीबाट काठमाडौं आएकी एक महिला परिवारसँग बसेको अवस्थामा लक्षणसहितको कोरोना पुष्टि भ...
हल्दिवारी – झापाको सीमा क्षेत्रमा खटिएका जेड दर्जन सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। काँकरभिट्टा सीमा क्षेत्रमा कार्यरत १८ सशस्त्र प्रहरीमा कोरोनाको पुष्टि भएको हो।
सीमाक्षेत्र, ...
कमला भट्टराई- झापा । सुनसरीमा शुक्रवार पाँच जना नयाँ सक्रमित भेटिएपछि जिल्लामा १ सय ३५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिकाको क्वारेनटाइनका २ जना...