भारतमा कोरोनाबाट एकै दिनमा ११ सयको मृत्यु, ४५ हजार संक्रमित

भारतमा कोरोनाबाट एकै दिनमा ११ सयको मृत्यु, ४५ हजार संक्रमित

दिनेश कार्की गाईघाट- तिब्र गतिमा फैलिएको कोरोना भाइरसले भारतमा डरलाग्दो रुप लिएको छ । संक्रमितको संख्या दिनहुँ बढ्नुका साथै मृतकको संख्या पनि ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टमा मात्रै ४५ हजार ५ सय ९...
कोरोनाबाट २४ घण्टामा विश्वभर ७ हजारको मृत्यु

कोरोनाबाट २४ घण्टामा विश्वभर ७ हजारको मृत्यु

कमला भट्टराई भद्रपुर। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाबाट पछिल्लो २४ घण्टामा मात्रै २ लाख ७९ हजार ७ सयभन्दा धेरै संक्रमित थपिएका छन् भने ७ हजार ११३ जनाको मृत्यु भएको छ । एकै दिनमा यति ठूलो स...
नेपालमा थप २ संक्र सय ७ जना कोरोनामण मुक्त, डिस्चार्ज हुनेको संख्या १२ हजार ६ सय नाघ्यो

नेपालमा थप २ संक्र सय ७ जना कोरोनामण मुक्त, डिस्चार्ज हुनेको संख्या १२ हजार ६ सय नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा थप २०७ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भएर १२ हजार ६ सय ८४ जना अस्पतालबाट डिस्चार्ज...
बितेको २४ घण्टामा १५० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको कुल संख्या १७ हजार ९९४ पुग्यो

बितेको २४ घण्टामा १५० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको कुल संख्या १७ हजार ९९४ पुग्यो

नेपालमा आज ९मंगलवार० थप १५० जनामा कोरोना भाईरस ९कोभिड १९० संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ९९४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्र...
झापामा कुवेतबाट आएका २५ जनामा कोरोना संक्रमण

झापामा कुवेतबाट आएका २५ जनामा कोरोना संक्रमण

हल्दिवारी - झापामा थप २५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । कुवेतबाट आएर क्वारेन्टिनमा बसेका ४५ जना महिलामध्ये २५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाए...
नेपाल र विदेशमा  गरि कोरोनाबाट २ सय नेपालीको निधन

नेपाल र विदेशमा  गरि कोरोनाबाट २ सय नेपालीको निधन

विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको संक्रमणका कारणविदेश र नेपालमा गरि २ सय नेपालीको निधन भएको छ । विदेशमा यो साता थप १६ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्...
हल्दिवारीका सबै कोरोना संक्रमीत निको भएर घर फर्किए

हल्दिवारीका सबै कोरोना संक्रमीत निको भएर घर फर्किए

जलथल : साउन - ३ । हल्दिवारी गाउँपालिकाको क्वारेन्टाइनमा चेकजाँच गर्दा देखा परेका सबै कोरोना भाइरस संक्रमितहरु निको भएर घर फर्किएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताउनु भएको छ । हल्...
ऐश्वर्या रायलाई स्वास्थ्यमा थप समस्या भएपछि अस्पताल भर्ना

ऐश्वर्या रायलाई स्वास्थ्यमा थप समस्या भएपछि अस्पताल भर्ना

बलिउड अभिनेत्री ऐश्वर्या रायलाई अचानक अस्पताल भर्ना गरिएको छ । उनलाई कोरोनाभाइरस संक्रमण भएको छ ।स्वास्थ्य निगरानीसहित होम आइसोलेसनमै बसिरहेकी ऐश्वर्यालाई शुक्रबार साँझ मुम्बइस्थित ‘नानावती हस्पिटल’ ल...
आज १०१ जनामा कोरोना संक्रमण पुष्टि, ज्यान गुमाउनेको संख्या ४० पुग्यो

आज १०१ जनामा कोरोना संक्रमण पुष्टि, ज्यान गुमाउनेको संख्या ४० पुग्यो

नेपालमा पछिल्लो २४ घण्टायता थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ८७१ रहेको छ । पछिल्लो २४ घण्टाम...
कोभिड-१९ को खोप पत्ता लाग्दा कसरी गँगटो सङ्कटमा पर्छ ?

कोभिड-१९ को खोप पत्ता लाग्दा कसरी गँगटो सङ्कटमा पर्छ ?

कोभिड-१९ विरुद्ध खोप बन्यो भने त्यो सबैका लागि हर्षको विषय हुन्छ। तर होर्सशू क्र्याबु भनिने एकखाले गँगटोका लागि भने दुःखद अवस्था सिर्जित हुन्छ।विश्वव्यापी वितरणका लागि खोप बन्ने स्थिति आउनु भनेको गँगट...