नेत्र बिक्रम बिमली, झापा । नेपालकै होचो ठाउँमा अवस्थित कचनकवल गाउँपालिकालाई आर्थिक पारदर्शिताको नमुना पालिका बनाउने गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष नवराज भट्टराईले बताउनु भएको छ । नेकपा एमालेबाट प्...
हल्दिबारी । झापाका १५ पालिकाका लागि कूल ७ अर्व ३१ करोड ८६ लाख बजेट विनियोजन भएको छ । केन्द्र सरकारले विभिन्न शीर्षकमा दिने अनुदानका आधारमा सो बजेट विनियोजन भएको हो । यसमा सबैभन्दा बढी मेचीनगर नगरपालि...
हल्दिबारी । सरकारले बजेटका लक्ष्यसमेत स्पष्ट गरिएकाले कार्यान्वयन हुने दाबी गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले ...
हल्दिवारी l सरकारले आगामी आर्थिक वर्षबाट लागू हुने गरी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । तलब वृद्धिको घोषणासँगै निजामतीतर्फ मुख्यसचिवको तलब सबैभन्दा बढी ७७ हजार २११ पुग्ने भएको...
गोलधाप ,१५ जेठ । हल्दिवारी उधोग बाणिज्य संघको सदस्यता विस्तारलाई जोड दिदै आज गोलधाप बजारलाई लक्ष्यित गरी सदस्य विस्तार गरिएको छ।
संघका अध्यक्ष सुमन मैनाली ,उपाध्यक्ष सत्येन्द्र कुमार कर्ण...
सेयर बजार नेप्से परिसूचक बिहीबार सामान्य अंकले वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक ८.०३ अंकले वृद्धि भई नेप्से २२ सय ३९ दशमलव ६ अंकमा पुगेर बन्द भएको छ ।
नेप्सेमा कारोबार रकम भने एक अर्बभन्दा मुनि...
आजबाट प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक ९बजेट०का सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्ताव बाहेक० माथिको छलफलका सुरु हुदै छ । छलफलको लागि जेठ ४ र ५ गतेको दिन तोकिएको छ । आजको बैठक दिउँसो १ बजे ब...
नेपाल राष्ट्र बैंकले मंगलवार ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले २० अर्ब १८ करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हो । ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्ने बैंकले जनाएको छ । ट्...
चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो नौ महिनामा सरकारले लक्ष्य गरेकोमध्ये ९८.२७ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । अर्थ मन्त्रालयका अनुसार सो अवधिमा सरकारले कूल ८ खर्ब २७ अर्ब ८७ करोड रुपैयाँ राजस्व ...
नेपाल उद्योग वाणिज्य महासंघले २००, ५०० र २००० रुपैयाँका भारतीय नोटलाई नेपालमा प्रचलनमा ल्याउन सुझाव दिएको छ । सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई बजेट सम्बन्धी सुझाव दिँदै महासंघले नेपालको पहाडी भूभाग...