एजेन्सी, ६ चैत्र । भारतमा निर्भया बलात्कारका दोषी चारजनाको फाँसी निश्चित भएको छ । अदालतको आदेशले पटक पटक स्थगित भएको फाँसीको सजाय अब भने निश्चित भएको छ ।
भोलि २० मार्चको सुर्योदय अगाडि विहान साँढे ...
विश्वभर फैलिएको कोरोनाको सन्त्रासका कारण दक्षिणपूर्वी केन्यामा एक व्यक्तिले ज्यान गुमाउनु परेको छ । केन्यामा एक व्यक्तिलाई कोरोना भएको शङ्कामापिटेर ज्यान लिइएको हो । उक्त व्यक्तिलाई कोरोना भएको भन्दै ...
मलेसियाले आजदेखि देशैभरका सार्वजनिक गतिविधि बन्द गर्ने भएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि मलेसियाले स्कुल, व्यवसाय, यात्रामा प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।
देशवासीलाई सम्बोधन गर्दै प्...
क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले श्रीमतीमा ‘फ्लू’ जस्तो लक्षण देखिएपछि आफूलाई घरभित्र क्वारेन्टनाइनमा राखेका छन् ।
ट्रुडोको कार्यालयले बिहिबार दिएको जानकारी अनुसार सोफी ग्रेगोइर ट्रुडोलाई ब्रि...
पाचथर रानीगाउ १ ( हाल झापा घर बताउने )का गोपाल प्रसाद चापागाईंले आफुलाई उद्दार गरिदिन अपिल गरेका छ्न ।
वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका उनी लामो समय देखि जेलमा रहेको र उनलाई उदार गरि...
काठमाडौं । अमेरिकामा एक नेपाली युवा सुतेकै ठाउँमा मृत भेटिएका छन् । बाग्लुङ नगरपालिकाका ३१ बर्षीय सुनील केसी कोठामा सुतेकै अवस्थामा मृत भेटिएका हुन् ।
उनी मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बस्दै आएका थ...
भारतको ओडिशामा मंगलबार होली उत्सवपछि नुहाउने क्रममा विभिन्न घटनामा १५ जनाको डुबेर मृत्यु भएको बीबीसी हिन्दीले बताएको छ कटकमा रहेको सरकारी अग्नीनियन्त्रण विभागका डेप्युटी फायर अधिकारी सत्यपीर बेहराले ...
निर्भया सामूहिक बलात्कार घटनाका चार दोषी मध्येका एक विनय शर्माले आफ्नो फाँसीको सजायलाई जन्मकैदमा बदल्न माग गरेका छन् । यस सम्बन्धमा विनयका वकिल एपी सिंहले दिल्लीका उपराज्यपाल अनिल बैजल समक्ष अर्जी दाख...
काठमाडौं । यूएईमा २ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ । सोमबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टअनुसार २ नेपालीसहित १४ जना कोरोना भाइरसबाट संक्रमित नयाँ बिरामीहरु फे...