बैतडी । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र पालको घरको मूलद्वारमा राखिएको प्रेसरकुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ । डिलाशैनी गाउँपालिका–३ पंसेरामा रहेको अध्य...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी कार्यकर्तालाई ११ बुँदे आचारसंहिता जारी गरेको छ । आचारसंहिताअनुसार अबउप्रान्त नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न पाउने छैनन् ।
यस्तो छ १...
आगामी बिहीबार हुने राष्ट्रियसभा निर्वाचनको मौन अवधि आज रातिबाट सुरु हुने भएको छ ।निर्वाचन आयोगका अनुसार, सोमबार राति १२ पछि दल तथा तिनका उम्मेदवारको मौन अवधि सुरु हुनेछ ।
निर्वाचन आचारसंहितामा निर्वा...
नेपाल भ्रमणमा रहेका केदारनाथका जगतगुरु भीमाशंकरले नेपाल हिन्दू राष्ट्र नै भएको जिकिर गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहसम्म भेटघाट गरेका भीमाशंकरले नेपाल हिन्दू राष्ट्र नै भएको बताएका छन् ।
काठमाडौं । सत्तारुढ दल नेकपाभित्र लामो समयदेखि विवादको विषय बनेको सभामुख प्रकरण अन्ततः टुंगिएको छ । आइतबार बिहान बालुवाटारमा भएको नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड बीच अग्नि स...
काठमाडौँ । सभामुखबारे सहमति जुटाउन त्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल सुरु भएको छ ।
गत बिहीबार र शुक्रबार पनि दुई अ...
काठमाडौँ । प्रतिबन्धित विप्लव समूहले बुधबार साँझ नागार्जुन र बालुवाटारमा एकै समयमा बम विस्फोट गराएपछि काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।
गृह मन्त्रालयको ठाडो निर्देशनमा उपत्...
काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्तारुढ नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुको जमघट भएको छ ।
सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी छलफल गर्न नेकपा र कांग्रेसका नेताहरु शुक्रबार ...
काठमाडौँ , नेपाल कन्युनिस्ट पार्टीले विवादित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनबाट पारित गरिए व्यापक जनताको सहभागितामा देशव्यापी भन्डाफोर आन्दोलन गर्ने भएको छ ।
माघ १ देखि १५ गतेसम्मका विभिन्न...
काठमाडौँ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का स्थायी समिति सदस्य भीम रावलले आफूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मान्छेबाट ज्यान मार्ने धम्की आएको बताएपछि नयाँ वहस सुरु भएको छ।
प्राय ...