इलाम, चैत ११ । इलाममा १३ वर्षीया नाबालिकाको बलात्कार घटना लेनदेन गरी मिलाउन खोज्ने चार जना पक्राउ परेका छन्। इलाम माई नगरपालिका-२ बस्ने २४ वर्षीय केशव गिरी, उनका बुवा ५८ वर्षीय केदारनाथ गिरी, काका ४३ ...
उदयपुर, चैत १० । उदयपुरको त्रियुगा नगरपालिका-१६ सिम्लेमा रुखको हाँगा भाँचिएर लाग्दा एक महिलाको मृत्यु भएको छ।
५२ वर्षीया लैनासरी राई आइतबार बिहान १०:३० बजे घर नजिकैको रुखमा घाँस काट्ने क्रममा अचानक ह...
झापा, चैत १० । झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका–१ मा लागुऔषध ओसारपोसार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले आज दिउसो २ बजे एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीले...
बाँके । बाँकेको डुडुवा गाउँपालिकाको बेतहनी चोकमा आइतबार दिउँसो पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका छन्।
दुर्घटनापछि स्थानीयले सोही ट्यांकरमा आगजनी गरेका छन् ...
नुवाकोटको शिवपुरी गाउँपालिका–६ खोले गाउँमा जुवा (कौडा) खेलिरहेको अवस्थामा ३२ वर्षीय सुरेन्द्र तामाङसहित १६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी ...
रौतहट । रौतहटमा माध्यामिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत आइतबार सम्पन्न परीक्षामा चिट चोर्न प्रयोग भएका ४६९ वटा मोबाइल फोन बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक ...
रौतहट, चैत १० । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–३, मेवा टोलमा शनिबार अपराह्न १२ बजे दुई किशोरी एकै रुखमा पासो लागेको अवस्थामा फेला परेका छन्।
स्थानीय वडाध्यक्ष रामेश्वर यादव तथा गाउँलेहरूले प्...
झापा, २०८१ चैत ९ । झापाको बाह्रदशी गाउँपालिका-६ नारायण चोक नजिक सवारी दुर्घटनामा गम्भीर घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।
२०८१ चैत २ गते राति करिब १२:४५ बजे चारपानेबाट बिह...
द्रोण अधिकारी/भद्रपुर । आफ्नो देशमा सुन्दर भविष्य नदेखेर अर्काको देशमा दास बन्न लाखौं खर्चेर उतै हराउने युवाको जमात बढिरहेको नेपाली समाजमा खेतबारीमा रमाएर जीवन चलाउने युवा पाउन मुस्किल परिरहेको समयमा ...
इलाम । सूर्योदय नगरपालिका-६ कन्याममा एक किसानको गोठमा बाँधिएको गोरुलाई अमानवीय तरिकाले काटेर लगिएको छ। किसान राम राईको गोठमा रहेको गोरुको फिला काटेर लगिएको घटनाले स्थानीयबासीमा आक्रोश छाएको छ।
स्थानी...