कचनकवल गाउँपालिका ७ बस्ने कनैया रायको जंगली हात्तीको आ ´क्रम ,णले बिहीबार बेलुकी मृ ´त्यु भएको हो ।
मि ´र्तक राय स्थानीय पाथीभरा सामुदायिक बनमा सहयोगीको रूपमा कार्यरत रहेको बुझिएको छ ।
...
भरतपुर - उपनिर्वाचनको मौन अवधिकै दिन बिहिबार चितवनको भरतपुरमा बम विस्फोट भएको छ । बिहिबार विहानै भरतपुर उपमहानगरपालिका–१६ मा सिलिण्डर बम विस्फोट भएको छ । प्रहरीका अनुसार भरतपुरको फुर्तिचोकदेखि वडा का...
काठमाडौं । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा दिएको अभिव्यक्तिलाई लिएर कडा आलोचना गरेका छन् । अध्यक्ष प्रचण्डले कास्की– २ बाट उपनिर्वाचनमा उम्मेद्वा...
काठमाडौं। मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार आएको र उनी कुराकानी गर्न थालेको अस्पतालले जनाएको छ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ...
विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।
डिलाशैनी गाउँपालिका–७ का वडाध्यक्ष प्रेमसिंह धामी नेकपामा प...
काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ ।
प्रधानमन्त्र...
अख्तियार दुरुयोग अनुसन्धार आयोगले कृषि विकास बैंकका ८ कर्मचारीले २ अर्ब ७१ करोड ४४ लाख रुपैयाँ माग दाबी गर्दै भष्ट्राचार मुद्दा दायर गरेको छ।
आयोगले सोमबार विशेष अदालतमा बैंकको स्वयम्भू शाखका अ...
काठमाडौं, ८ मंसिर । नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्शा सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गरी अभियान...
काठमाडौँ। चर्चित पत्रकार एवं अधिवक्ता स्वागत नेपाललाई प्रहरीले पक्राउ गरेको छ। नेपाललाई राजधानीको कपुरधारास्थित भारतीय दूतावासको पछाडिबाट प्रहरीले पक्राउ गरेको जनाएको छ।
भारतले नेपाली भुमि कब्जा गर...
धादिङ - पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् ।
नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको...