धादिङमा दुई छोरासहित दम्पति त्रिशुली नदीमा हाम्फाले

धादिङमा दुई छोरासहित दम्पति त्रिशुली नदीमा हाम्फाले

धादिङमा दुई छोरासहित दम्पति त्रिशुली नदीमा हाम्फालेका छन्। उनीहरु धादिङको बेनिघाट रोराङ गाउँपालिका९३ स्थित बादरे मोड छेउबाट हाम फालेका हुन् । हाम फाल्नेमा काठमाडौं चद्रागिरी घर भएका बिनय लामिछाने र ज...
स्थानीय तहमा योजना निर्माणदेखि कार्यान्वयन तहसम्मै भ्रष्टाचार : अख्तियार

स्थानीय तहमा योजना निर्माणदेखि कार्यान्वयन तहसम्मै भ्रष्टाचार : अख्तियार

स्थानीय तहमा जनप्रतिनिधि, केन्द्रबाट खटिएका प्रमुख प्रशासकीय अधिकृत, स्थानीय कर्मचारी, इन्जिनियर र ठेकेदारहरूको आपसी मिलेमतोबाटै भ्रष्टाचार बढ्दै र संस्थागत हुँदै गइरहेको अख्तियारको पछिल्लो अध्ययनले द...
सरकारले पौने २ लाख केजी रक्तचन्दन भारतलाई फिर्ता गर्ने

सरकारले पौने २ लाख केजी रक्तचन्दन भारतलाई फिर्ता गर्ने

काठमाडौँ । नेपाल सरकारले पौने २ लाख केजी रक्तचन्दन भारतलाई फिर्ता गर्ने भएको छ । मन्त्रिपरिषदको पुस २८ गते बसेको बैठकले परराष्ट्र मन्त्रालयमार्फत भारतका सम्बन्धित अधिकारीलाई उक्त परिणामको रक्तचन्दन फि...
बीएन्डसीका सञ्चालकलाई २१ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश

बीएन्डसीका सञ्चालकलाई २१ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश

 काठमाडौं । बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई २१ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन जिल्ला अदालत काठमाडौंले आदेश गरेको छ । जिल्ला अदालतका अधिकृत टीकासिंह खत्रीले प्रसाईंलाई लिखित जावफसहित...
प्रहरीले माग्यो १४९ इन्सपेक्टर र ५८४ असई

प्रहरीले माग्यो १४९ इन्सपेक्टर र ५८४ असई

काठमाडौँ । के तपाईँ प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) बन्न चाहानुहुन्छ? यदि हुनुहुन्छ भने नेपाल प्रहरीले ती दुई पदमा भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार एक सू...
भन्सार छलेर ल्याइएका ६१ बोरा कपडा बरामद

भन्सार छलेर ल्याइएका ६१ बोरा कपडा बरामद

नेपाल प्रहरीले भन्सार छलेर ल्याइएका ६१ बोरा कपडासहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रनिगाहपुरबाट काठमाडौँ आउँदै गरेको ना५ख ९६०५ नंको कन्टेनर जाँचका क्रममा ६१...
माघेसङ्क्रान्तिबाट राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस्ः राष्ट्रपति

माघेसङ्क्रान्तिबाट राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस्ः राष्ट्रपति

काठमाडौँ, माघ १ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न समुदायले मनाउने माघेसङ्क्रान्ति जस्तो विशेष चाडले सबै नेपालीमा हर्षोल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगो...
किमाथांकामा सशस्त्र प्रहरी बल ( बिओपी) स्थापना

किमाथांकामा सशस्त्र प्रहरी बल ( बिओपी) स्थापना

काठमाडौं, संखुवासभाको भोटखोला गाउँपालिकास्थित किमाथांकामा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट {बिओपी} स्थापना भएको छ। उत्तरी सिमानामा सशस्त्र प्रहरी बलको यो पहिलो बिओपी हो। मंगलबार पूर्व क्षेत...
नेपालका लागि भारतीय राजदूतमा विनय मोहन क्वात्रा प्रस्तावित

नेपालका लागि भारतीय राजदूतमा विनय मोहन क्वात्रा प्रस्तावित

काठमाडौं । भारतले फ्रान्सका लागि आफ्ना राजदूत विनय मोहन क्वात्रालाई नेपालका लागि भारतको नयाँ राजदूतको रुपमा पठाउने भएको छ । उनको एग्रिमो स्वीकृतिका लागि आइसकेको सम्बद्ध स्रोतले जनाएको छ । यसअघिका...
हल्दिवारी गाउँपालिकाले दियो माघ १ गते सार्वजनिक बिदा

हल्दिवारी गाउँपालिकाले दियो माघ १ गते सार्वजनिक बिदा

माघे संक्रान्ति एवं माघी पर्वको अवसरमा हल्दिवारी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । गाउँपालिका क्षेत्र भित्र एक दिन बिदा दिने निर्णय भएको सार्वजनिक सूचना गापाले ...