राज कुमार कार्की
स्वर्ग जस्तै रहेछ है आँगनीको फूल
कहाँ बाट ल्याएको कहाँ होला मुल !
कम्फर्टेवल रहेछ है बगैँचाको नाउँ
दक्षिण दिशामा नै फर्केको हो गाउँ ?
भमरा हैन अरिङाल बस्लान फूलमा
...
- दयानन्द गोस्वामी
अति स्तब्ध सुनसानमा
एउटा निकृष्ट कालो छाया,
कुटिर आश्रय खोजीरह्यो
गुमसुम झैं पथ विहीन,
कुनै पदचिह्न पहिल्याउंँदै
समयका अपठ्याराहरु,
व्यथाहरु नी कम थिएन
आशा त प्रवल...
-राज कुमार कार्की
मानव मस्तिष्क छिया छिया भयो भएर लडाइ।
लड्डु खादै गरियो फेरि मिलेर हर्ष बढाइँ।।
लाग्यो किन हो घाटिमा लड्डुको नै पासो !
फेरि लड्डु फुटेर टुक्राटुक्रा भयो छैन मनमा हासो।।
आए ...
-राज कुमार कार्की
वर्ष भए छ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको एक सय एघार।
के रथ चल्न सक्ला त अब फेरि कहिल्यै नारी बेगर ?
लाज नै लाग्छ आधा आकाश ढाक्नेले तेत्तिस प्रतिशत अधिकार माग्दा।
दुस्ख नै प...
राज कुमार कार्की
सुरक्षा छैन भन्ने कुरो आयो प्र म ओलीको।
पक्कै नि कुरो होला यो कसैको बोलिको।।
के हेरेर बसेको छ सुरक्षा निकाएर सेना ?
प्र म को सुरक्षा गर्न फेरि कस्ले पो देन ?
हुन त कुख...
-राज कुमार कार्की
तिमी किताब भए म गाता
तिमी पिठो भए म आटा।।
म राजा भए तिमी रानी ।
म गणतन्त्र भए तिमी सिरानी।।
तिमी सियो भए म धागो।
तिमी माहुरी भए म फागो।।
फेरि फाट्न लाग्यो रे गणतन्त्र ...
राज कुमार कार्की
दुई हजार सात साल फाल्गुन सात आजकै दिन।
एकहत्तर बर्ष अघि प्रजातन्त्र आयो बि पि लाई लिन।।
राणाको जहानियाँ एकतन्त्रीक शासनको छानो।
एक सय चार बर्षमा नै पो पुगेछ है तिनको मानो।...
न्यानाे अाशनमा वसन्त ऋतुमा छाेरी भई जन्मिदा
ज्यादै हर्ष भएर पालन भयाे आमा र बाबा हुँदा
लक्ष्मीकाे घर भित्र अागमनले कौशल्य मान्थे पिता
प्यारो साथ रही रहन्छ नि बढाे खम्बा हुने भाे सदा
१
नौला अायम ज...
-राज कुमार कार्की
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व भनिन्छ।
विद्याकी देवी सरस्वतीको पूजा आराधना गरि सबले मानिन्छ ।।
ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिनलाई वसन्त पञ्चमी पनि...
- राज कुमार कार्की
जिन्दगी एक नलेखिएको चिना रहेछ।
विधाताले नलेखेर होला खाली भएछ।।
यो खाली ठाउँ अब कहिले भर्ने होला !
शुभ ग्रहले अब कहिले नै पो छोला।।
जे जे गर्न खोज्यो सब काम रोकिने।
राम्र...