लघुकथा : मोहत्याग

लघुकथा : मोहत्याग

इन्दिरा प्रसाई- पिताले आवारा छोरालाई तह लगाउन नसकेपछि घरबाट निर्दयतापूर्वक निकालिदिँदै उसलाई मृत घोषित गरेका थिए । छोराकी आमाले आँखाबाट आँसु खसाल्दै आफ्ना पतिको कठोरताप्रति लक्षित गरेर भनिन्, 'तपा...
मेरो लिम्पियाधुरा :  लीला उदासी

मेरो लिम्पियाधुरा : लीला उदासी

जसले तिम्रो आर्जन गरे जसले तिम्रो मुलुक बनाएर तिमीलाई दिए सुन,! उनले सुन्दर नेपाल खोस्न चाहेका थिए असफल भए उनले जाल गरे, झेल गरे, युद्ध गरे तर लिम्पियाधुरा, लिपुलेक, कालापानी र...
गजल : कृष्ण पोखरेल@

गजल : कृष्ण पोखरेल@

मानो रोपी मुरी फल्ने बेला आयो साथी कृषकलाई खेतबारी खुशी छायो साथी। मकै भाच्ने दाल टिप्ने ब्याड राख्ने बेला धेरै फल्ने उन्नत जात बिउ ल्यायो साथी। आषाढ पन्ध्र छुपु छुपु धान रोपाई चल्दा बेठी लगा...
“मेरो देश हार्नु हुदैन”

“मेरो देश हार्नु हुदैन”

( गद्यकविता ) (वीर गोर्खालीहरु प्रति समर्पित ) प्रिय सबु ! तिमी रोइरहेकी हौली अब हाँस म युद्ध मैदानमा छु हार या जित त्यो त समयले बताउला म त्यही कालापानी युद्धमा लडिरहेको छु मेरो युद्ध भियतनाम...
पुरानो एउटा सम्झनाः पाथीभराको भाकल

पुरानो एउटा सम्झनाः पाथीभराको भाकल

 - मञ्जु विमली पहाडको फेदमा पराले छानो भएको घरमा भदौरे झरीमा जन्मेँ म । मेरो बाल्यकाल त्यति दुखद् थिएन । मैले थाहा पाउँदा धेरै गाई, बस्तु, भेडाबाख्रा थिए। ठूलो जहान । खेतीकै काम थियो सबैको तर म पढ्न ...
आजको कबिता :  “बनौँ है किसानी”

आजको कबिता : “बनौँ है किसानी”

दुई जात हाम्रो बुझौं है धरामा मिलेरै बसेका सबै यै थलामा खनेरै पखेरा गरेरै त खेती उमारी अनाजै भरेका भकारी १ असाध्यै रमायौ खनाएर बाँझो छरेरै गरामा मकै ,धान ,कोदो नराखौँ न बाँझो कसैले करेसो अरू...
आजको गजल :  ” सम्झौता “

आजको गजल : ” सम्झौता “

ल बल्ल आयो चमक पायन लगाइ खारे पछी कुनाकानी सफा देखिए धुलो जालो झारे पछी सम्झेकी थिएँ तिमीलाइ बेलिचमेली फूल भनी पलास्तिक पो रहेछौ बाध्य भएँ फाल्न पारे पछी हेर आज भोली त ढपक्क देखिंदैछ मेरो बग...
आमा कविता : शार्दूलाविक्रीडित छन्द

आमा कविता : शार्दूलाविक्रीडित छन्द

आमाको ममता सरी जगतमा पाइन्छ के नै अरू आफ्नो ज्यान समेत जोखिम गरी सन्तान दाताहरू आमाको महिमा अपार छ यहाँ जानेर को सक्छर आमा शव्द छ शव्दकोष भरिको आहा बडो सुन्दर । आमाले रस पान अमृत सरी वात्सल्य बर...
माया अलिक पछि गरौंला ल ?

माया अलिक पछि गरौंला ल ?

तिम्रो याद आइरहन्छ अचेल सायद नजिक हुदा त्यो महसुस थिएन क्यार! आज भोलि सपनिमा पनि तिमी सङ्गै हुन्छु म सायद बिपनिमा भेट नभएर हो क्यार फोन हेर्छु , सबै समय जतिबेला नै सायद तिम्रो खबर आउँछ कि भनेर ...
आजको गजल

आजको गजल

  गजल वि पी ले लिएको बाटो समाएको खोई? पुषपलालले छोएको माटो समाएको खोई थोरै खेत एकहल गोरू साथमा दुहुनो गाई दु:ख पिडा गरिवको टाटो समाएको खोई? लामो समय परिवर्तन भई जस्ताको तस्तै छ परिवर...