दुई-चार बिल्डिंग छन
सय-पचास ंझुप्रा छन
झन बिचार गर्ने हो भने
हिसाब बेगरका थुप्रा छन
आउनुस ! आउनुस !!!
यस्तो सुनौलो मौका नआउन सक्छ
मेरो शहर बिक्रीमा छ।
दुई-चार बन्द मिलका चिम्नी छन
एउटा...
आस्थाओं के मिनार पे चढकर,
वो लहु का व्यापार करने वाले गद्दार लोग,
हमारी आवाजों को-बन्दुकों के मोजल दिखाकर,
दबाने की हसरत दिलों मे सजाने वाले
प्रतिकृयावादीयों के बिरुध्द,
न्याय और अधिकारों के लिये...
कोरोना अब आउदैन नि कतै, लौ ढुक्क हामी बनौ।
हातै यो धुन मस्त साथ अहिले , जानेर ज्ञानी भयौ।।
टाढै बस्छु सखी रमेर घरमा कोरोन खत्रा झनै।
धोई हात सफा बनेर सबले, रोगै भगाए सबै।।
...
भन्न लाई कती लालायित थिए
मनका व्यथित ती उत्कण्ठाहरु,
अफसोस! ओठहरु स्तब्ध छन
गुमसुमको पातलो परत ओढेर,
आंँसूले भिजेका मेरा नयनहरु
बयान गर्दै छन् अन्तर भावना,
कती लालित्य पूर्ण,कती सौम्य!
...
आस्थाको धरहरा टेकेर,
रगतको व्यापार गर्ने गद्दारहरु,
हाम्रा आवाजहरुलाई -
बन्दुकको मोजल देखाएर,
निस्तेज पार्न खोज्छन भने,
प्रतिकृयावादीहरुका बिरुध्द,
न्याय र अधिकारका लागि,
र देश(एउटा क्रान्तिको...
हिजो शहर आएर भदगोल बनाए
आज फर्किरहेछन् उनीहरु
रोग फैलिएको हल्ला आउँने वित्तिकै
तिनीहरुले शहर छोड्नु पथ्र्यो
थुप्रै स्वरहरु ,विरोध र समर्थनमा उडिरहेछन्
कोही चौकामा पञ्जा हानिरहेछन्
कोही खान नपा...
हामी घरभित्र छौ,
सडक ढुकेर नबस,
हामी सिरकभित्र छौ,
कोरोना(तिमी काल बनेर नसल्क,
अझै पनि हामी यातनागृहमा छौ,
हामीलाई खुल्ला शिविरबाट
नधम्काऊ,
तिम्रो मुठ्ठीभित्रको
पराधिन भएर बाँच्न सक्दैनौ
ह...