परिहास नै भयो यो जीन्दगी
लाखौं चोटहरु सहें यौवनमा,
घायल अन्तरमनको चातक
उडान भर्दछ नीलो गगनमा,
तृष्णित ती टिलपिल ताराहरु
गर्दछन् उपहास मन मगनमा,
विश्वासको त्यो दियो बालेर
कसरी खोजुँ अंधकार...
काठमाण्डौ । तामाङ समुदायकाअमिर दोङ अभिनित ुह्वाम्ला मायासेुबोलको गीत बजारमा आएको छ । समुदायका महानायकको उपनामले परिचित दोङलाइ फरकलुक्समा भिडियोमा देख्न सकिन्छ ।
तामाङ समुदायमा सबैभन्दा धेरै चलचित्र...
शब्दहरुको पछ्यौरामा लुप्त छन् भावनाहरु
सुदुरमा रहेकी उनीलाई खबर होस वा नहोस,
तथापि किंचित नैराश्यताको कुनै कुरा छैन
मिल्दछ राहत महलम बिना सारा चोटहरु,
पद पदमा रहेकाछन असंख्य व्यवधानहरु
तथाप...
सघन छाया पुन्ज को मात्र होइन
घोर कालीमा को त्यो परिवेशमा,
जब श्याम्बरी को घुम्टो भित्र बाट
गुन्जि रहन्छ करुणामय चित्कार,
कतिपय त्यहाँ गुन्जनहरु हुन्छन्
प्रविष्ट रहन्छन् अन्तर उद्ववेगहरू,
...
काठमाण्डौं । फरक क्षमता भएका अपाङ्गहरुका लागि लक्षित गरेर अपाङ्ग प्रतिभा (डिफरेन्टली एबलड टेलेन्ट)अवार्ड २०२०को पहिलो अडिसन चैत १५ गते ईटहरीबाट शुरु हुँने भएको छ। दिव्यज्योती फाउन्डेसन नेपालको आयोजनाम...
विश्वभरिका नेपालीभाषी साहित्यकारको अपूर्व जमघट हुने विश्व नेपाली साहित्य महोत्सव बुधबारदेखि धनगढीमा शुरु भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आयोजित साहित्य महोत्सवमा सहभागिता जनाउन विश्वभरिबा...
पूर्वीय दर्शनका अभियानता आचार्य पण्डित अर्जुन भट्टराई को भक्ती सुधार युटुब च्यानल सुभारम्भ भएको छ । यश च्यानलमा भजन कथा प्रबचनहरु क्रमिक रुपमा भजन कथा प्रबचनहरु हेर्न सकिने छ ।
नेपाल तथा भारतमा समेत...
काठमाण्डौ । गायक एंव संगीतकार सन्तोष प्रगाढको संगीत,एरेन्ज र आवाजमा
रहेको 'तिम्रै रुपमा भुलियो' बोलको म्युजिक भिडियो बजारमा आएको छ् ।
मेघ खत्रिको शब्द रचना रहेको गीतको म्युजिक भिडियोमा नायक अर्जुन...
काठमाडौं प्रधामन्त्री केपी शर्मा ओलीद्वारा लिखित ‘भिजन टु एक्सन‘ नामक पुस्तक ६९ औं जन्मदिवसको उपलक्ष्यमा सताव्दी पुरुषद्वय राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतविद सत्यमोहन जोशीद्धारा वालुवाटारमा सन...