जिल्लाको भिमाद नगरपालिका– ५ र ६ का एक सयभन्दा बढी घरधुरी नदी कटानका उच्च जोखिममा रहेका छन् । भिमाद नगरपालिका– ६ कुमार चोकमा सेती नदीका कारण करिब ८५ र भिमाद–५ अन्टेन खोला नजिक कपरादी दलित बस्तीका २२ घर...
- वैरागी जेठा
लिखु सर्पझैँ हिँडीरहेछ
बलेनीका आँसु लिएर
साँघुरीदैँ साँघुरीँदै
यसरी नै हिँडीरहेछ
लिखु ।
काँडा जस्ता मान्छेहरु ,उसलाई
घोचिरहेछन् जोड जोडले
ऊ आफ्नै तालमा
वषौँ वर्ष देखिन बगिरहेछ...
अनन्त रहेछ जीवनको यात्रा
अथाह छ भवसागरको पानी,
बेहिसाब छन मेरा कदमहरु
तन्किंदै बाटो जान्दै नजानी,
समयको चोट समय लाई नै
वाहियात रैछ यो जीन्दगानी,
कटदै नकाटीएका साँझहरु
अनी बिते कसरी ती द...
– दयानन्द गोस्वामी
आज मनभरी बाँच्न देऊ
भोली बाँच्नु नै नपरोस,
के थाहा ! निदाएछु भने
जागने फुर्सद नै नहोस,
मनभरी हाँस्न देऊ आज
आँखामा नीर रसाई रहोस्,
भोली जती दुख आए पनि
रुने...
यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ७९ पुगेको छ । निर्वाचन आयोगले गएराति २२ः०० बजेसम्म विभिन्न १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७४ वटा केन्द्रमा स्थगन ...
म एउटा ,परिश्रमी हु,
मैले मालिकलाई ,हसाँई रहेको छु।
मैले , बिर्सेर आफुलाई ,
उसको संसारलाई ,सजाई रहेको छु।
किनकि म , गरीबीमा छु,
म आफै , हाँसेको छु।
आफ्नै भोक , प्यासलाई भुली,
कर्तव्यमा नै , रमा...
नव वर्ष -
दुई हजार उनासी तिमी हाँसो खुसी लिएर आउ
पुरानो वर्ष अठहत्तरलाई बिदा दिएर आउ।
वसन्त ॠतुमा फेरिएको रुखको पाउला बनेर आउ
ॠतुहरु मध्यको राजा वसन्त ॠतु नै बनेर आउ।।
नव वर्ष -
तिमी पिलरहरुमा ज...