दयानन्द गोस्वामी
कहिले अतीतका सपनाहरु बाट
कैयन मनले नै चयन गरी रहन्थ्यें,
कहिले म अन्तरको इच्छाहरु ले
सुत्रहरुको च्यादर बुनी नै रहन्थ्यें,
कहिले अनेकानेक घटनाहरु को
जंजाल मैं म त अल्झि नै रहन्थ्...
हल्दिवारी गाउँपालिकाको बन्दै गरेको पालिका भवन ४ बर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । जनप्रतिनिधिहरुको नयाँ भवनमा बसेर काम गर्ने मनो इच्छा पनि तुहिने भएको छ । कठै हल्दिवारी ........?
...
कसरी बदलिन्छ यो ऋतु?
प्रकृतिको रमणीक प्राङ्गणमा
क्षारीय आँशुको त्यो रंगले
स्वाँसको अनु पृष्ठ भूमिमा,
शुष्क अनुभूतिको प्रखाल
कसरी बन्न सक्ला यो मन्मा ?
मरुभूमि झैँ तृष्णित काल
जहिले सम्म रहन्छ...
शुद्ध विचार र ज्ञान मस्तिष्कमा छर्न सकिएन
जीवनभरि कुनै लोकप्रिय काम गर्न सकिएन
सधैँ मपाईँत्वको मादल बजाउँदै ठिक्क भयो
जति हाले पनि आहारिसे धोक्रो भर्न सकिएन ।
✍️जमुना पौड्याल
विराटनगर(३
कान्छी तिम्रो धेरै माया लाग्छ
तिमीलाई नै हेरिरहुँ लाग्छ।
तिमीसंगै बोलिरहुँ लाग्छ
तिमीसंगै हाँसिरहुँ लाग्छ।
सारा जीवन तिमीसंगै बिताउन पाए
उकाली ओराली संगै रित्याउन पाए
महल चाहिन्दैन कान्छी ...
Reject MCC
(भ्रष्टचारी दलालहरु,अब कात्रो किन्न लाए हुन्छ !
मिठो मसिनो घरमा जेछ सबै, आजै खाए हुन्छ!!)
"MCC विरुद्ध सबै एक जुट हौं"
MCC का दलालहरु चिहान खन्न थाले हुन्छ!
त्य...
राज कुमार कार्की
मृत्यु वरणमै पुग्यो अब भन्थे हिजो रुख
ढकमक्क फुल्यो छैन कतै पनि सुख्खा
आहा ! रंगीचंगी फूल फुल्यो ढमक्क रुख
आहो ! सारा नेपालीलाई मिल्छ अब सुख ।
सारा पातहरु फुलि बन्यो सब रंगीचंगी ...