कविता: प्रियतमा

कविता: प्रियतमा

- देवेन्द्र किशोर ढुंगान प्रिय बादल अहिले तिमी नबर्स मेरी प्रियतमा आउदै होलिंन जब उनी आऊलिन- खुब बर्सी दिनु तिमी । उनी सोध्लिन-को आउदैछ प्रिय म भन्दिउला कोही होइन प्रिय बादल हो जो- कतै धर्तीला...
कबिता  :  सौरभ धुलो

कबिता : सौरभ धुलो

- दयानन्द गोस्वामी बर्षींदैछन सारा तिम्रा ताराहरु मौन किन छौ तिमी ऐ गगन ! उडिरहेछ त्यहाँ सौरभ धुलो वनपक्षीहरु आफु आफैं मगन, जुन रजत सरी नै भयो आज दर्पण पनि त झल्किन लाग्यो, सम्हालेर तरंगि...
कबिता: त्यो रात

कबिता: त्यो रात

-    दयानन्द गोस्वामी म अशेष सेतो पाना मा लेख्ने थ्येँ मेरा मधुर स्वप्निल मनका कुराहरू, अनी कहिल्यै पनि पखालिँदैन थ्ये आफ्नो आँसूले त्यो पुर्णिमाको रात, बतास ले उडाएका धुलो कणहरू चक्रवातीको भुँम...
प्रदेश १ का मालीहरुका ” कोपिला “

प्रदेश १ का मालीहरुका ” कोपिला “

१ नं. प्रदेशभरिका विभिन्न जिल्लाहरुबाट प्रतिनिधित्व गर्नुहुने नेपाली मौलिक काव्य प्रविधा "कोपिला" का प्रकृति तथा पुरुष मालीहरुका कोपिलाहरु : कोपिला संकलन तथा संयोजन : Jk तिम्सिना, झापा
नेपाली मौलिक काव्य प्रबिधा ,कोपिला, : सम कोपिला डाली

नेपाली मौलिक काव्य प्रबिधा ,कोपिला, : सम कोपिला डाली

       १ नबोल न पातली चर्को बोलीले दिनभरि मरिमेट्दा म पनि हैरान छु आउथ्यो कि मिठास अर्को बोलीले २ खुट्टा ढोग भन्दिन यथोचित मान देउ तिमीले ख्याल नगरे कसले मेरो ख्याल गर्छ थाकेको छु एक अम्खोरा पा...
कविता : श्रमिक हुँ म

कविता : श्रमिक हुँ म

- टीका पोखरेल श्रमिक हुँ म पसिना बगाउँछु संसार सजाउने योजना बनाउँछु । पसिनाको मोतीले संसार सिंगार्दै बढ्दैछु अगाडि संसार निहार्दै ।। बेगवान प्रवाहमा बग्ने नदी हुँ सुनामी उछाल्ने सागर पनि ह...
कविता  : आमा

कविता : आमा

राज कुमार कार्की आफू भोकभोकै बसि छाती चुस्न खटाउने आमा। पाउमा शिर राखेर ढोग गरि लिन्छौ आमा तिम्रै नाम।। स्वाद थियो तिमीले भुटेका ती मकै र भट्मास। एक दुई सन्तान त किन जन्मामायौ बदमास।। पुका...
कबिता : एकलव्य दृष्टिहरु

कबिता : एकलव्य दृष्टिहरु

दयानन्द गोस्वामी निस्वार्थ मनलाई साधनामय गराउँदा कति साध्य गरे मेरा एकलव्य दृष्टिहरु, जीवनको धनुषमा प्रत्यान्चा चढाउँदा निशब्द भयो सारा अट्टहासमय टंकार, अकर्मण्यताको संकीर्ण परिधि भित्र पो...
कविता : पहिला निकास पछि विकास

कविता : पहिला निकास पछि विकास

राज कुमार कार्की शीघ्र स्वास्थ लाभको लेख्दै एक वर्षको समय बित्यो। किन यस्तो ब्रह्माअस्त्रले झैँ मानव बस्ती थिच्यो ! खादै बसेकाछौ तातोपानी बेसार बलौतिको पात। कस्तो कहर आयो अब कसरी बिताउने द...
कबिता :  लालायित मन

कबिता : लालायित मन

दयानन्द गोस्वामी भन्न लाई कती लालायित थिए मनका व्यथित ती उत्कण्ठाहरु, अफसोस१ ओठहरु स्तब्ध छन गुमसुमको पातलो परत ओढेर, आंँसूले भिजेका मेरा नयनहरु बयान गर्दै छन् अन्तर भावना, कती लालित्य पू...