कविता : "तिमी एक हौ"
जब म गीत - गजल लेख्छु,
प्रत्येक पदमा तिमी छौ
ज़ब -ज़ब म सास फेर्छु
हरेक सासमा तिमी छौ ।
धक धक धडकन चल्दछ
हर मुटुको धड्कनमा तिमी छौ
मेरो देहमा बगिरहेको रगत
हरेक थोपामा ति...
कविता: "स्वस्थानी र असंगती"
स्वस्थानी माहात्म्यमा
महादेवले सतीदेवीको लाश
आफ्नो काँधमा बोकेर हिड्दा
सतीदेवीको अंग पतन भएर
शक्तिपिठ उत्पति भएको प्रसङ्ग छ।
यो त ठिकै छ
उक्त शक्तिपीठमा
रावण, हनुमा...
कविता: "भजनात्मक"
भक्तजनहरू भजनमा व्यस्त थिए
"जय जगदीश हरे...प्रभु जय जय जगदिश हरे....
हरिका चरण उपासक कति कति पार तरे...."
उसले मूर्ख भक्तजनलाई हेर्यो
जो जगदिश नामले महादेवलाई पुकार्दैथे,
अनि स...
कविता: "भगवान भरोसा"
कलियुग आफ्नो मध्यकालमा
दगुरिरहेको छ
साथै भक्तजन
आफ्नो मसीहाको पर्खाइमा
भजन गर्न व्यस्त छन।
उसले कृष्णको भक्तलाई हेर्यो
जो मरिसकेका कृष्णको
पुनर्जन्मको प्रतिक्षामा
दिन रात...
कविता: "धर्म र विज्ञान"
धर्म र विज्ञानमा
मतभिन्नता छ।
धर्ममा हरेक कुरा कर्म संग जोडिन्छ,
विज्ञान हरेक कुरा तथ्य संग।
कर्म पनि तथ्य नै हो
जब गरिन्छ
फरक किन भयो त भन्दा
अन्धभक्त जति भगवानलाई प्र...
कविता: "महादेव र श्राप"
शिव पुराण अनुसार
महादेवले
ब्रह्मा र विष्णुको
तछाड मछाड देखेर
को हो ठूलो भन्ने परिचय दिन आउँदा
केतुकी फूललाई श्राप दिए,
ब्रह्माको झुटो साक्षीलाई।
साक्षीको चलनले
आधुनिक ...
कविता: "महादेव र संस्कार"
कक्षामा शिक्षक प्रवेश गर्दा
विद्यार्थी बेन्चबाट उठेर
"गुड मर्निङ सर" भन्छन।
यो अङ्ग्रेजी संस्कार हो।
आफू भन्दा ठुला आउँदा
आफ्नो आशन बाट उठेर
गरिने सम्मान
हाम्रो संस्क...
कविता: "अचम्म"
तमोगुण युक्त शिवका भक्त
जो शैव कहिल्याउँछन्
उनीहरू त्यागी छन,
रजोगुणी विष्णुका भक्त
विलासी छन्,
तथा सत्वगुणी ब्रह्माका भक्त नै छैनन।
पुराणमा भक्तका प्रकार अवश्य होलान्
तर अचम्म
...
कविता: "भजन"
उसलाई भजन कहिल्यै मन परेन।
भजन अर्थात बयान गरेर
चिल्लो घसेर,
मक्ख पारेर
आफ्नु इच्छा अनुसारको फल खोज्नु।
यो मानवीय मात्र होइन
दैविक चरित्र पनि हो
र कलियुगलाई हेर्दा
आफ्नो पक्षमा
...