- देवेन्द्रकिशोर ढुङगाना
हामी जागा छौं कि सुतिरहेका छौं?
हामीले प्राप्त गरेका सबै मूल्यहरू गुमाउँदैछौं।
पवित्र पानी छोडेर,
हामी पापको दलदलमा हात धुँदैछौं।
घना रूखहरूको छायामा बस्नेहरू
...
आज मानवता हराए झैँ भयो
मित्रताको डोरी कमजोर भयो
आफ्ना र आफन्त टाढिएका छन्
रिसराग मन मस्तिष्कमा दर्बिलो बनाएका छन्।
त्यसैले त
मानव आज दानव झैँ बन्न थालेका छन्।
आफ्नो र पराई ...
(आजको जेन जेड आन्दोलन सन्दर्भ :भोक कविता-२)
- देवेन्द्र किशोर ढुङगाना
गाउँमा चोर नेता आयो,
माथि झण्डा, भित्र धन्दा, मुखमा जनताको फण्डा,
हातमा माला,
मन मनमा ताला —
सत्ता नै छ प्यारा ।...
देश जलिरहेछ -
तर सिंहदरबारका झ्यालहरू
अझै बन्द छन्,
त्यहाँ हावा चल्दैन, आवाज पुग्दैन,
सत्ता र इतिहासको गन्धमा हराएका मान्छेहरू
जनताको पीडा सुन्न डराउँछन्।
देश जलिरहे छ -
...
कहिले नेता भ्रष्टाचारी
कहिले जनता आन्दोलनकारी
कहिले युवा हतियारधारी
कहिले जेन्जी सडकभरि
आखिर गलत को हो ?
१
कोही सम्पत्तिको लोभ गर्छन्
कोही सम्पत्ति जलाउन पुग्छन्
कोही...
- राजकुमार कार्की
सिंहदरबार जल्दा कसैको हुँदैन सान
देश जलाएर कसैको हुँदैन पहिचान
आँखा अगाडि भौतिक संरचना जल्दा
घमण्डीका देख्ने आँखा सुन्ने हुँदैन कान!
गिदीमा लिदी नै भरिएपछि ह...
- देवेन्द्रकिशोर ढुङगाना
के हामी जागा छौं कि सुतिरहेका छौं
हामीसँग भएका सबै मूल्यमान्यताहरू
कि गुमाउँदैछौं।
गंगाको पवित्र पानी छुदै
कि हामी पापको दलदलमा
हात धुँदैछौं।
घना रूखहरूको...
देशको मुहार फेर्नलाई तिमीले किन नेतृत्व लिन सकेनौ ?
युवा शक्ति थिएन भने किन देशमा आगो लगायौ ?
बालेन खै किन हो पछि हट्ने बनायौ
रविलाई त कुवाबाट झिकेर कुवामै पसायौ
हर्कले युवा शक्ति नेपालमै मेसिन र्...
देश जलिरहेछ
निर्दोश आमालाई जिउँदै जलायौ ,
वृद्ध आमालाई सडकमा रमिता बनायौ
कस्तो देश बनाउछौ युवा ?
सिंह दरबार जलायौ , सर्वोच्च अदालत जलायौ
संसद भवन जलायौ ,सरकारी कार्यालय जलायौ
सारा घर...
यसपालिको तीजमा मत माइत जान पाइन।
कोरनाले गर्दा खेरि माइत गइन।।
भाइ लिन आउछु भन्थ्यो लक डाउनले आएन ।
किन किन मेरो मनै रुन्छ बरिलै।।
नन्द भाउजू सब मिली डस्छ्न् सधैं मलाई।
माइती नै लिन नआएछी रोए ब...