कविता "नारी"
के भनु तिमीलाई ??
अबला, सबला,शक्ति,वत्सला,
प्रेयसी वा केवल नारी..??
तिमीलाई बुझ्न मुश्किल छ ,
शायद .कठिन पनि ... I
कैयौ रूपमा तिमी छो ,
सारा जीवनमा तिमी नै छो , तिमी बिना सबै अपूर्...
कविता : “टोपी दिवसको शुभकामना”
टोपी दिवसको शुभकामना सबको
चुच्चे नक्सा के भयो कुन्नि तबको?
टोपी जस्तै शिर उच्चो हुनेथ्यो सबको
के होला देशको नक्सा हजुर अबको!?
सुन्दैछु फेरि देशको चुच्चे नक्सा हरायो...
तिमी जनता यता , पार्टीको माला जप्दै बस्
उता नेता हरुलाई , शासन फैलाउन देउ।
सत्ताले दिन्छ भन्छ , रोजगारीको व्यवस्था
पहिले,हुकुमी शासनको , गोली त चलाउन देउ।।
पार्टीलाई धनी बनाउने , तिमी नै हौ जनता...
कविता : “यात्री”
म व्यथित यात्री हुँ !
न लक्ष्य छ नत छ ठेगाना,
केवल हिँडनु छ मलाई
बौलाहा भन्छ सारा जमाना,
एउटा बाटो रुक्यो भने
अर्को आएर जोडीयो,
म फर्के संगै बाटो पनि मोडीयो
तिनै...
कविता : “म जनता र व्यवस्था”
म जनता , यस्तो व्यवस्थाको खोजीमा छु
जहाँ प्रजा होस , तर राजा नहोस्
जहाँ सत्ता होस , तर शासक नहोस् ।
देशको कानुन भित्र , जनता होस ,
जनता भित्र नै , नेता होस ।
म जनता ,...
कविता : “बदलिरहेँ तस्विरहरू”
बदलिरहेँ केवल मेरा तस्विरहरू
तकदिर लाई म त बदल्न सकिन
ललक त एउटै थियो जीवनमा
थपिदै थिए अनेक सौपानहरु
बढ्दै थिए जीवनका आयामहरू
तर! मन्मा संकीर्ण अभिष्ट राखिन
मैंले छ...
कविता : “पूर्णिमा”
तिमी लाई भेटदा लाग्यो मलाई
पूर्णिमाको प्रकाश पुन्ज नै भेटेँ,
मेरा नयनहरूमा समाहित भयौ
अनि असिमित प्रज्वल्यमान भएँ,
अंकमालको सीमारेखा भित्र पनि
त्यो अंधकारमय रातको अनुभूति,
मर...