कविता : “भूकम्प मनकाे ... (मेरो घर भत्कियो)”
✍ स्वागत नेपाल
भूकम्पले के भत्काउँछ र घर ?
केवल माटो झार्छ
इट्टाहरु खसाल्छ
रडहरु भाचिदिन्छ
र, खसाउँछ केवल छानाहरु
भूकम्पले के भत्काउँछ र घर ?
भूकम्...
कबिता : “पूर्णिमाको प्रकाशपुंज”
तिमी लाई भेटदा लाग्यो मलाई
पूर्णिमाको प्रकाशपुन्ज नै भेटेँ,
मेरा नयनहरू मा समाहित भयौ
अनि असिमित प्रज्वल्यमान भएँ,
अंकमालको सीमारेखा भित्र पनि
त्यो अंधकारमय रातको...
कविता “घडीको टिक टिक”
घडीको टिक टिक संगै
मेरा यि पाइलाहरु पनि
अघि बढ्दैछन् ठीक ठीक
तर! घडीको अंक जहाँको त्यहीँ छ
पाइलाहरू आफ्नै गतीमा
अघि बढ्दै बढ्दै
घडीलाई साथ छोडेको
मैंले त पत्तै पाईन
दिउँ...
कविता : “म खाडीको बालुवा”
म देशको , युवा हो कि ?
म खाडीको , बालुवा हु।
म फक्रदै गरेको , फुल हु कि?
म ओईलाएको , पालुवा हु।।
चिन्न सकेन , देशले मलाई
म लडी रहे .. नदि भरी ।
कतै खडेरी , त कतै मरुभू...
कविता “म राष्ट्र हुँ”
म राष्ट्र हुँ, म देश हुँ)2
म पहाड हुँ, मधेश हुँ
म दुर्गन्धित फाेहाेर बाग्मती हुँ,
त्यही छेवैकाे दागबत्ती हुँ
म चाँदनी हुँ, दाेधारा हुँ,
म धाेती अनि टाेपी सारा हुँ
म चुडाइए...
कविता “म शब्द हुँ”
म शब्द हुँ, तिमी अर्थ हौ
म शब्दमा सिमीत छु,
तिमी अर्थ बनेर संसार सामु
असंख्य शब्दहरु भरिएको,
स्वेत पानाका किताबमा
पूर्ण विस्तार गरी देऊ,
म भाव हुँ, तिमी भावना हौ
म भावमा लुप...
कविता “जीन्दगी”
चक्रव्यूही पर्वतको त्यो गाउँमा
सघन कालो बादलको छायामा,
विरानमा मृत्यु लाई हुँकार गर्दै
पथ बनाउँदै गरेको यो जीन्दगी,
सुदुर छन मेरा सारा कल्पनाहरु
निकट हुँदैछ क्षणभंगुर जीन्दगी...