कहिले फूल बनेर बगैचामा तिमी ,
मुस्कुराएर त हेर ,
कहिले आफै भवरा बनेर ,
त्यही फूलमा गुनगुनाएर त हेर ।
मुर्झाउन छोडेर तिमी ,
मुर्झाएको अनुहारमा ,
मुस्कान ल्याएर त हेर ,
जो पाएकै छैन जीवनमा तिमी...
कबिता:-"संकल्पका हातहरु"
मुटु भित्र जब ती व्यथाहरु थिए
व्यतीत हुन्थ्ये कैयन सन्ध्याहरु,
आल्हाद हुन लाग्थ्यो जब मनमा
किन विरान हुन्थे मेरा सपनाहरु?
निँन्दरीको शासन चल्दछ जहाँ
फगतमा निरीह हुन्छन् ...
लौ हामीले ल्यायौ खै कस्तो गणतन्त्र
दलहरुका त आ-आफ्नै छन् तन्त्रमन्त्र
सहकारी देखि भकारी सम्म नै पुरातन्त्र
जनताहरुलाई कानुन नेतालाई छुटतन्त्र!
केवल सरकार बनौंने ढाल्ने मात्रै नै गण...
कबिता: "जीवनकला"
शुन्य बाट श्रृष्टि हुन्छ जीवन कला
अन्त्य हुन्छ सारा कला शुन्यतामा,
प्रत्येक ति क्षणहरु जल बिन्दुमा
पल्लवित गराउँछ सारा अन्तर्मन,
निलमय नभको व्योम क्षितिजमा
दृष्टिगोचर हुन्छ शेष ...
कविता: “ए शिक्षक तिमी चुपचाप बस!”
ए शिक्षक तिमी चुपचाप बस !
रमरौस गर्न त नेता हुनुपर्छ , राजखान्दानको जीवन शैली जिउन त साम्सद ,मन्त्री हुनुपर्छ ,
मेयर अध्यक्ष बनेर शानको जिन्दगी जिउन ,
राज्यको सम्...
कविता: "भर्ने आफ्नै भकारी”
हेर्नुस् भ्यूटावरलाई चाहिँ त बजेट अरब अरब
विद्यालय मठ मन्दिरहरु छन् सबै जीर्ण खराब
भेडा बाख्रा नै पो सम्झेर त बेरोजगार हुन् भन्दै
जनताका छोराछोरीहरुलाई चाहिँ साउदी अरब!
...
अंगालोमा बॉध मलाई
यो दिलको होलीमा
भुलौ पुराना दुश्मनो
गरौ प्यार यो होलीमा ।
साथी संगीलाई बोलाएर,
सजाऔ यो महा उत्सब
गीत संगीतलाई सजाउ ,
कवि दरबार यो होलीमा ।
प्रेम प्यालामा सजाएर ,
सुन्दर...
कविता: “को टिकाउ छ”
जानेकै छ म भित्र को छ ।
बेलाको बोली मेरो प्राण छ ।
कठिन बाटोमा हिड़ेर त हेर ,
हेर्नु छ यहाँ अब को टिकाउ छ ।
अब कुनै दु:खमा रुनु पर्दैन,
छातीमा ढुङगा राखि हाँस्नु छ ।
नजरले न...
केही तिमी सम्झ केही उसले मान
व्यवहार तब ठीकले चल्छ ।
आफ्नो - आफ्नो हठमा रहे
न तिमी सुन्छो न उ सुन्छ ।।
यदि चाहन्छो अनुकूल व्यवस्था
तिमी प्रतिकूल यो ठीक छैन।
दृढ़ता त चाहिने छ जीवनमा
तर जिददी ...