जीवन भर भाग्य -थरी थरिका पवित्र झूठ बोल,
कतै पीठ पछाडी गरे प्रहार
चप्पल त कति पटक चोरे कि
गरेन मन्दिर मस्जिद चर्च र गुम्बामा भेद
जब हाट बजार गए
घर फ़र्क़दा नांगो पाउ फर्किए
जतिसम्म चोरि गरे
न...
चक्रव्यूही पर्वतको त्यो गाउँमा
सघन कालो बादलको छायामा,
विरानमा मृत्यु लाई हुँकार गर्दै
पथ बनाउँदै गरेको यो जीन्दगी,
सुदुर छन मेरा सारा कल्पनाहरु
निकट हुँदैछ क्षणभंगुर जीन्दगी,
जुन जब आकाशम...
कविता: “गौशाला छब्बिस ....”
म क्षत बिक्षत भई रहे ..
उसले जोड़दै नै रहे ...
हातमा हात राखेर ,
मलाई खोज्दै रहे ...
हराएको थिए शब्दहरुमा ...
छरिएर गए अक्षरहरुमा ...
वाक्य बनाई दियो उसले ,
मलाई तल...
मैले भने --म प्रेममा छु
उसले भनिन -- ----सोच
मैले भने -- सोचेको छु
उसले भनिन ---- फेरी पनि सोच
किन ?????उसले किन प्रति जोड दिइन
आखिर किन ????
अब तिमीलाई के सम्झाउ ???
फेरी पनि ........!!!
म मन...
तन्त्रको चक्रब्यूहमा
फस्यो जनता
लय र तन्मयताले
गीत गाइरहेछ
गणतन्त्रको जय-जयकार
जोर शोरले लगाइ रहेछन ।
जाति -पाती धर्मको
भेदभाव संवैधानिक
अपराध हो
तर विविध सुविधा र
आरक्षण पाउनु पनि
संविधा...
कविता "नारी"
के भनु तिमीलाई ??
अबला, सबला,शक्ति,वत्सला,
प्रेयसी वा केवल नारी..??
तिमीलाई बुझ्न मुश्किल छ ,
शायद .कठिन पनि ... I
कैयौ रूपमा तिमी छो ,
सारा जीवनमा तिमी नै छो , तिमी बिना सबै अपूर्...